शुक्र, जेष्ठ २६, २०८०
Fri, June 9, 2023
शुक्र, जेष्ठ २६, २०८०
Fri, June 9, 2023
24.1 C
Kathmandu
26.1 C
Kathmandu
37.9 C
Birgunj

आदर्शनगरस्थित चित्रलेखा स्टुडियोमा प्रहरीको छापा, यौन धन्दामा संलग्न ५ जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगञ्जस्थित आदर्शनगरमा रहेको चित्रलेखा स्टुडियोमा प्रहरीले छापा मारेको छ ।

- Advertisement -

यौन धन्दा चलाइरहेको विशेष सुचनाका आधारमा छापा मारी गरिएकाे स्राेतकाे दाबी छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टालीले घटनास्थलबाट केहीलाई पक्राउ समेत गरेको स्रोतको भनाई छ ।

स्थानियको सुचनाको आधारमा एसटिएफका प्रहरी नायब निरीक्षक सुर्य चौधरीको नेतृत्वमा खटेका प्रहरी टोलिले स्टुडियोका सञ्चालक बैजु प्रजापती र दुई जना युवतीसहित अन्य दुई जना युवकलाई पक्राउ हो ।

- Advertisement -

प्रहरी स्टुडियोमा छापामारी गर्न प्रवेश गरे पछि युवतीहरुलाइ स्टुडियोको पर्खाल माथी बनाइएको गोप्य रुममा लुकाईएको अवस्थामा उनिहरूलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेहरुका लाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -