Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

भारतमा आजदेखि हवाई सेवा शुरु हुने

spot_img

एजेन्सी । करिब २ महिनादेखि बन्द भएको भारतको एयरलाइन पुनः आजदेखि सञ्चालनमा आउने भएको छ । लामो अन्तरालपछि भारतमा अन्तरिक हवाई सेवा सुचारु हुने भएको छ । यसैबीच, महाराष्ट्र सरकारका मन्त्री नवाब मलिकले २५ यात्री उडानलाई सोमबारदेखि महाराष्ट्रमा मुम्बई जाने र आउने छन । यसको संख्या बिस्तारै बढाइनेछ । महाराष्ट्रका अन्य एयरपोर्टहरू ५० प्रतिशत उडान कार्यबाट सुरू हुनेछ।

पश्चिम बंगालदेखि २८ मेबाट हवाई सेवा शुरु हुँदै छ । तामिलनाडूले पनि थोरै विमानबाट सेवा शुरु गर्ने जनाएको छ । त्यस्तै जयपुर एयरपोर्टबाट पनि दिल्लीको हवाई सेवा मे २५ देखि शुरु गर्नेछ । सोमबार २० वटा प्लाइट रहेका छन् । त्यस्तै उत्तरप्रदेशबाट पनि ३६ हवाई सेवा शुरु हुँदैछन् । सोमबार उत्तरप्रदेशबाट पहिलो उडान कलकत्ता हुँदैछ ।

भारतका अधिकांश शहरको हवाई सेवा शुरु गर्ने सरकारी निर्णयसँगै भारतको जनजीवन सामान्य हुँदै छ । हवाई यात्रा र विमान स्थलको सामाजिक दुरी र विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य नियमहरु पालना गर्दै हवाई सेवा शुरु हुन लागेको हो ।

spot_img

ताजा अपडेट

लोकप्रिय