जनकपुर प्रदर्शन : पत्रकार विपी साह प्रहरी नियन्त्रणमा
जनकपुर : जनकपुरको प्रदेशिक होस्पितलमा उपचार नपाएर राजु सदाको मृत्यु भएको भन्दै दोषीलाई कडा कार्वाहीको माग गर्दै आज जनकपुरमा प्रदर्शन गरिएको छ । जनकपुरकाे हंसपुर लगायत विभिन्न गाउँबाट हजारौँको संख्यामा मानिसहरु आन्दोलनमा उत्रेका थिए । प्रहरीले आन्दोलन रोक्न खोज्दा झडप समेत भएको थियो। प्रदर्शनकारीसँगै रहेका पत्रकार विपि साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनमा सहभागीहरुलेमृत … Continue reading जनकपुर प्रदर्शन : पत्रकार विपी साह प्रहरी नियन्त्रणमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed