शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

सांसद खड्काले १५ वर्षदेखि...

काठमाडौँ — कांग्रेस सांसद दीपक खड्काले १५ वर्षदेखि कब्जा गरेको लैनचौरस्थित स्काउटको जग्गा...

आज – ०७ बैशाख...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ सवारी...

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...
21.1 C
Kathmandu
32.2 C
Birgunj

अनुपम खेरको आमा सहित परिवारका ४ जनामा कोरोना पोजेटिभ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वालीवुडको महानायक अमिताभ बच्चन र उनको छोरा अभिषेक बच्चनलाई कोरोना पाजिटिव देखिए पछि वहाँहरुलाई अस्पताल भर्ना गरिएको छ । त्यसै गरी अभिनेता अनुपम खेरकी आमा र भाई समेत गरी परिवारमा चार जानालाइ कोरोना संक्रमण पुष्टि भएको भारतिय समाचार सस्थाहरुले जनाएको छ ।

- Advertisement -

अभिनेता अनुपम खेरले भिडियो माफर्त उनकी आमा दुलारीको स्वस्थ्यमा बारमबार समस्या आए पछि आफ्ना   घरेलु डाक्टर संग सल्लाह गरी रगत टेस्ट गराउदा सबै कुरा सामान्य आएको थियो । तर सुधार नभए पछि सीटी स्कैन टेस्टिंग गराउदा कोराना को लक्ष्ण देखा परेको खेर बताउनु भयो । उनको आमाको माइल्ड (हल्का) कोरोना पोजिटिवको संक्रमित पुष्टि भएको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार