शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...

पढन गएका बालबालिकालाई घर...

पढन गएका बालबालिकालाई घर निर्माणको काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका...
17.1 C
Kathmandu
27.1 C
Birgunj

साम्राज्ञीले कलाकार संघ पुगेर दिइन् सफाइ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, २९ असार । वकिल सहित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह नेपाल कलाकार संघ पुगेकी छिन् । आफ्नो मानहानि गरेको भन्दै सामाजिकञ्जालमा भिडियो प्रदर्शन गर्दै कलाकार संघमा अभिनेता तथा निर्माता भुवन केसीले हालेको निवेदनमा मौखिक जवाफ दिएकी छन् ।

- Advertisement -

उनले सुरुमा कुनै पनि कलाकारको नाम नतोकी भिडियो सार्वजनिक गर्दा नायक भुवन केसीले आफ्नो बारेमा फेसबुकमा लेखेको, त्यसैले आफू बोल्न बाध्य भएको भन्ने जवाफ दिएकी छिन् ।

नेपाल चलचित्र कलाकार संघका अनुसार साम्राज्ञीले भुवनको निवेदनको जवाफमा लिखित नभएर मौखिक जवाफ दिएको जनाएको छ। साथै अभिनेत्री शाहले आफूले कुनै पनि भिडियोमा भुवन केसीको नाम नलिएको र यो प्रसंगलाई अब आफूले अगाडि बढाउन नचाहेरै नयाँ भिडियो बनाउन बन्द गरेको बताएकी छिन् ।

- Advertisement -

अभिनेता तथा निर्माता भुवन केसीले केही समय अगाडि अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहले आफुविरुद्ध एकपछि अर्को भिडियो बनाएर मनगढन्ते आरोपसहित सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको र जसले आफ्नो इच्छत प्रतिष्ठमा आँच आएको भन्दै अभिनेत्री शाह विरुद्ध निवेदन हालेका थिए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार