शनिबार, असार ८, २०८१
Sat, June 22, 2024

परराष्ट्रमन्त्री श्रेष्ठ आज इरान...

८ असार, काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज इरान जाने भएका...

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

८ असार, चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ...

क्यानडामा हुने ग्लोबल टी-२०...

८ असार, काठमाडौं । नेपालका तीन क्रिकेटरले क्यानडामा हुने ग्लोबल टी-२० प्रतियोगिता खेल्ने...

पाँच प्रदेशमा मनसुनको प्रभाव...

८ असार, काठमाडौं । देशका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ । कोशी...
26.1 C
Kathmandu
33.3 C
Birgunj

तस्करीका ६ वटा रांगा बारा प्रहरीकाे नियन्त्रणमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

• धिरेन्द्र तिवारी

- Advertisement -

कलैया, २ भदाै । निषेधाज्ञाका बिच बारामा तस्करीले प्रश्रय पाएकाे खबर छ । मंगलबार मात्र बारा प्रहरीले तस्करीका ६ वटा रांगा नियन्त्रणमा लिएकाे छ ।

कलैया उपहानरपालिका वडा नम्बर १० मट्टीअर्वा स्थित सनिश्चरा बाट प्रहरी चौकि मट्टीअर्वाका टोलिले तस्करीका ६ वटा रांगा नियन्त्रणमा लिएकाे हाे ।

- Advertisement -

भारतबाट अवैध रुपमा नेपालतर्फ भित्र्याइ रहेकाे अवस्थामा प्रहरीलाइ देखेपछि तस्करहरू रांगा दश गजामै छाेडेर फरार भएका थिए ।

नियन्त्रणमा लिइएका रांगाहरूलाइ आवश्यक कारबाहीका लागि बीरगन्ज पठाउने तयारी भइरहेकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार