मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
19.4 C
Kathmandu
19.4 C
Kathmandu
23.9 C
Birgunj

तस्करीका ६ वटा रांगा बारा प्रहरीकाे नियन्त्रणमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

• धिरेन्द्र तिवारी

- Advertisement -

कलैया, २ भदाै । निषेधाज्ञाका बिच बारामा तस्करीले प्रश्रय पाएकाे खबर छ । मंगलबार मात्र बारा प्रहरीले तस्करीका ६ वटा रांगा नियन्त्रणमा लिएकाे छ ।

कलैया उपहानरपालिका वडा नम्बर १० मट्टीअर्वा स्थित सनिश्चरा बाट प्रहरी चौकि मट्टीअर्वाका टोलिले तस्करीका ६ वटा रांगा नियन्त्रणमा लिएकाे हाे ।

- Advertisement -

भारतबाट अवैध रुपमा नेपालतर्फ भित्र्याइ रहेकाे अवस्थामा प्रहरीलाइ देखेपछि तस्करहरू रांगा दश गजामै छाेडेर फरार भएका थिए ।

नियन्त्रणमा लिइएका रांगाहरूलाइ आवश्यक कारबाहीका लागि बीरगन्ज पठाउने तयारी भइरहेकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -