बिहिबार, चैत्र १५, २०८०
Thu, March 28, 2024

नक्कली परीक्षार्थी पक्राउ

सुर्खेत,१५ चैत । दैलेखमा एसईईका नक्कली परीक्षार्थी पक्राउ परेका छन्। सदरमुकाममा रहेको त्रिभुवन...

विभिन्न स्थानमा पौडी खेल्ने...

काठमाडौँ,१५ चैत । दैलेखको भैरवी गाउँपालिका–३ सालपानी बस्ने १९ वर्षीय ज्ञानु तिरुवा कामीको...

दाइजोको निहुँमा पक्राउ...

बीरगन्ज,१५ चैत । बीरगन्जमा गत फागुन २८ गते दाइजोको निहुँमा भाँडिएको विहेस्थलबाट पक्राउ...

बीरगन्जबाट दुहुना भैंसीसहित २०...

बीरगन्ज,१५ चैत । पर्साबाट प्रहरीले २० लाख भन्दा बढी मूल्यका सामानसहित पशुचौपाया नियन्त्रणमा...
19.1 C
Kathmandu
33.8 C
Birgunj

अनलाईन फोटो प्रतियोगिता सम्पन्न

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ६ भदाै । फैसन एण्ड ग्लाम काठमाण्डाैकाे आयोजनामा भएको अनलाईन फोटो प्रतियोगितामा प्रिती घिसिंग विजयी भएकी छन् । अत्याधिक लाईक तथा कमेन्टको आधारमा प्रकाशन गरिएको नतिजामा घिसिंग विजयी भएकी हुन् । कुल १३ हजार ३ सय ७४ अंकका साथ घिसिंग विजयी भएको आयोजकले जनाएका छन् ।
यस्तै १३ हजार २ सय ९१ अंकका साथ विनिशा राई मगर द्धितीय तथा ८ हजार ५ सय १४ अंकका साथ आरती गुप्ता तृतीय घोषित भएका हुन् ।
विजेता सबैलाई अवस्था सामान्य भईसकेपछि पुरस्कार दिईने आयोजकको भनाई छ ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार