शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
21.1 C
Kathmandu
28.8 C
Birgunj

‘कोरोना अन्तिम महामारी होइन’

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस एधनोम गाब्रियससले कोरोना संक्रमण संसारका लागि अन्तिम महामारी नभएको बताएका छन्। दुनियाँमा भविष्यमा आउन सक्ने संकटका निम्ति तयार रहन समेत उनले आग्रह गरेका छन्।

- Advertisement -

उनले भने, ‘‘इतिहासले हामीलाई महामारी जीवनको एक हिस्सा हो भनी सिकाएको छ। तर, आगामी महामारीसँग लड्न पनि हामी सबै उसैगरी तयार रहनुपर्छ।’’ गाब्रियससले भर्चुअल कन्फ्रेन्समा कोरोना दुनियाँका मानिसले भोग्ने अन्तिम महामारी नभएको बताएका हुन्।

संसारभर औद्योगिक उन्नति निकै भएको तर तिनले सार्वजनिक स्वास्थ्य प्रणालीमा भने ध्यान दिन नसकेकोमा उनले चिन्ता जाहेर गरे। डब्ल्यूएचओले मार्च ११ का दिन कोरोनालाई वैश्विक महामारी घोषणा गरेको थियो।

- Advertisement -

सोमबार जारी गरिएको आँकडा अनुसार संसारभर कोरोना भाइरसबाट आठ लाख ९१ हजारको ज्यान गइसकेको छ। यसबाट संक्रमित करिब पौने तीन करोड पुगेका छन् भने निको हुने झण्डै दुई करोड पुगेका छन्।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार