20 C
Kathmandu
24.9 C
Birgunj

आईपीएल खेल्न सन्दीप लामिछाने वेस्ट इन्डिजबाटै यूएई जाँदै

  • 5
    Shares

सिफारिस

सीमा बन्द आवातजावत जारी, यही कमजोरी फेरि पर्ने भो भारी !

बीरगन्ज, ७ असाेज । सर्वसाधारणको जनजिवन सहज पार्न सरकारले लामो दुरीका यातायात तथा आन्तरिक उडान सुरु गरेसँगै संक्रमणको जोखिम बढेको छ । लामो समयदेखि...

मन्त्री सोनलले भने – पहिला पार्टीमा आउनुस, अनि मात्रै योजना पास हुन्छ

बीरगन्ज १० असोज । प्रदेश नं. २ का भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री जितेन्द्र सोनलले मन्त्रालयको योजना पास गर्नका लागि स्थानीय तहका अध्यक्षलाई...

४ जनाको समुहले रौतहटमा तिवारी दम्पतीमाथि आक्रमण

रौतहट– रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलिया गाउँमा महेश तिवारीको दम्पतीमाथी ४ जनाको समूहले खुकुरी र खुँडाले अन्धाधुन्ध प्रहार गर्दा महेशकी पत्नि जगरामी देवीको मृत्यु...

रोट्रायक्ट क्लब अफ बीरगन्ज मेट्रोपोलिसको चौथो पद हस्तान्तरण कार्यक्रम सम्पन्न

बीरगन्ज, १० असाेज । रोट्रायक्ट क्लब अफ बीरगन्ज मेट्रोपोलिसको चौथो पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । शनिबार भएको क्लबको चौथो...

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने १३ औं संस्करणको आईपीएल खेल्न यूएई जाँदैछन् । हाल क्यारेबियन प्रिमियर लिग (सीपीएल)का लागि वेस्ट इन्डिजमा रहेका उनी त्यहिबाट केही दिनमा यूएई प्रस्थान गर्ने जनाइएको छ ।

- Advertisement -
    

उनी सीपीएलमा रहेका अन्य आईपीएल खेल्ने खेलाडीसँग केही दिनमा यूएई प्रस्थान गर्ने सन्दीपका म्यानेजर रमन सिवाकोटीले जानकारी दिए ।
आयोजक आईपीएलले पनि सबै खेलाडीलाई एकै पटक ल्याउने तयारी गरेको हुनाले उनीसँगै अन्य खेलाडी यूएई पुग्न अझै केही दिन लाग्न सक्ने उनको भनाई छ ।

- Advertisement -
    

सीपीएलमा सन्दीप आवद्ध जमैका तलाबाज मंगलबार राति ट्रिनबागो नाइट राइडर्ससँग सेमिफाइनलमा ९ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरीएको छ । यस सिजन सीपीएलका ११ खेल खेल्दै सन्दीपले १२ विकेट लिएका थिए ।

- Advertisement -

ताजा समाचार

गोरु काटेर खाएको आरोपमा तीनजना पक्राउ

झापा । गोरु काटेर खाएको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा २० वर्षीय इमन दाहाल, २७ वर्षीय वीरबहादुर दनुवार...

यसरी समातियो ५ घण्टा लगाएर चितवनमा नरभक्षी बाघ

चितवन,११ असोज । चितवन राष्ट्रिय निकुञ्जले नरभक्षी बाघ नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका–१३ बेलसहर सामुदायिक वन क्षेत्रमा रहेको उक्त बाघलाई निकुञ्जले शनिबार साँझ...

दिगो विकासका लक्ष्य बारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

जनकपुरधाम, असोज ११ गते । जनकपुर : ओरेक नेपालको आयोजना र कायापलटको सहकार्यमा दिगो विकासको लक्ष्य हासिल गर्न युवा तथा किसोरिहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रम...

कसले ल्यायो ३ अर्बको चिनी ?

चाडबाड नजिकिँदै गर्दा व्यापारीहरूले दुई महिनामै ३ अर्ब रुपैयाँभन्दा बढीको चिनी ल्याएका छन् । उद्योगीहरूले मौज्दात सकिन लागेको बताइरहँदा व्यवसायीले अस्वाभाविक रूपमा चिनी भित्र्याएका...

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडको पहिलो जित

एजेन्सी । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा पहिलो जित निकालेको छ । शनिबार भएको खेलमा ब्राइटनलाई ३-२ गोल अन्तरले पराजित गर्दै युनाइटेडले पहिलो...

थप समाचार

- Advertisement -