19 C
Kathmandu
24.2 C
Birgunj

‘आज मेरो घर टुट्यो, भोलि उद्धप ठाकरेको घमण्ड टुट्नेछ’

  • 13
    Shares

सिफारिस

नयाँ बाटो बनेपछि जग्गाको मूल्य आकाशियो, प्रतिकठ्ठा ३० हजार रुपैयाँबाट ३० लाख

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाको अलौ र्सिसियास्थित आईसिपी पुग्ने नयाँ बाटो निर्माण भएपछि बाटो वरिपरिको क्षेत्रमा जग्गाको मूल्य ह्वातै बढेको छ।आईसिपीसम्म पुग्ने चार लेनको बाटो निर्माण...

बीरगन्जमा चार संक्रमितको मृत्यु

बीरगन्ज, ४ असोज।  बीरगन्जमा एकैदिन चार संक्रमितको मृत्यु भएको छ । पर्साका २ जना, बाराका १ जना र रौतहटका १ जना गरी चार जनाको...

सञ्चारकर्मी विवेकले सुरु गरे व्यवसाय !

काठमाण्डाै, ६ असाेज । सञ्चारकर्मी विवेक खतिवडाले काठमाण्डौमा व्यवसाय सुरु गरेका छन् । काठमाण्डौ स्थित चलचित्र विकास बोर्डको कार्यालय क्षेत्रमा उनले व्यवसायको थालनी गरेका...

पर्सामा निषेधाज्ञाको यो कस्तो मोडालिटी, के शैक्षिक संस्था र सिनेमा हल मात्रै हुन् कोरोनाका केन्द्र ?

बीरगन्ज, ६ असोज - पहिला/पहिला आन्दोलन र पर्सामा मधेश आन्दोलनको क्रममा सरकारले निषेधाज्ञा जारी गर्दा निषेधाज्ञा जारी भएको क्षेत्रमा कसैलाई पनि भेला हुन दिइदैंनथ्यो...
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बलिउड अभिनेत्री कंगना रनौतले मुम्बईस्थित आफ्नो घर पुगेपछि तोडफोड गरिएको आफ्नो अफिसको केही भिडियो सार्वजनिक गरेकी छन् ।
भिडियोमा कंगनाको भत्किएको अफिसका भग्नावशेष देखिएको छ । त्यसलगत्तै उनले आफ्नो एक भिडियो सार्वजनिक गरेकी छन् । उनले सो भिडियोमा सीधा रुपमा महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेमाथि निशाना साधेकी छन् ।

- Advertisement -
    

उनले भिडियोमा भनेकी छन्, ‘उद्धप ठाकरे तपाईलाई के लाग्छ, तपाईले फिल्म माफियासँग मिलेर मेरो घर ताडेर मसँग ठूलो बदला लिनुभयो । आज मेरो घर टुटेको छ । भोलि तपाईको घमन्ड टुट्नेछ । यो समयको खेल हो । यो याद राख्जुहोस् कि सधैं एकनास हुँदैैन । मलाई लाग्छ कि आज तपाईले मेरो ठूलो उपकार गर्नुभयो । किनकि मलाई काश्मिरी पण्डितमाथि के बितिरहेको होला भन्ने महसुस गरेको छु ।’

- Advertisement -

उनले आफूले अयोध्यामाथि मात्रै नभएर काश्मीरलाई लिएर पनि फिल्म बनाउने प्रतिबद्धता समेत जनाएकी छन् । उनले आफ्नो घरमा गरिएको हमला उद्धव ठाकरेको क्रुरता र आतंक भएको टिप्पणी समेत गरेकी छन् ।

यो भिडियोको क्याप्सनमा उनले ‘तपाईले जे गर्नुभयो, राम्रो गर्नुभयो’ भनेर लेखेकी छन् । यसका साथमा उनले एक हाँसिरहेको इमोजी पनि प्रयोग गरेकी छन् । त्यसअघि उनले ह्यासट्याग डेथ अफ डेमोक्रेसी अर्थात लोकतन्त्रको मृत्यु भनेर लेखेकी छन् ।

- Advertisement -

ताजा समाचार

बेलवाकाे दलित बस्तिमा रोटरी क्लब अफ बीरगन्ज मेट्रोपोलिसले बाँड्याे राहत

बीरगन्ज, ७ असोज । रोटरी क्लब अफ बीरगन्ज मेट्रोपोलिसले बीरगन्ज महानगरपालिका वडा नं. ३१ बेलवास्थित दलित बस्तिमा राहत वितरण गरेको छ । लकडाउन र निषेधाज्ञाका...

चीनबाट स्वास्थ्य सामग्री नेपाल भित्रियो

रसुवागढी नाकाबाट आज अपराह्न स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । चीनबाट आयात भएका दुई ट्रक स्वास्थ्य सामग्री नेपाल भित्रिएका हुन् । आयात भएका...

अध्ययन भन्छ : ‘हरर मुभी’ हेर्ने कोरोना संकटमा कम विचलित

'हरर मुभी' हेर्ने व्यक्तिहरू कोरोना भाइरस संक्रमणको महामारीमा कम विचलित हुने हालै गरिएको एक अध्ययनले देखाएको छ । मिडिया, सञ्चार र समाज र डेनमार्कको...

सरकारले भन्यो : चिनियाँ पक्षबाट नेपाली भूभाग मिचिएको छै‌न

नेपाल सरकारले चिनियाँ पक्षले कुनै पनि क्षेत्रमा नेपाली भूभाग नमिचेको प्रष्ट पारेको छ । हुम्लाको लिमि उपत्यकामा चीनले नेपाली भूमिमा भवनहरू निर्माण गरेको समाचार...

१२ लाख १६ हजार नक्कली नोटसहित बाराबाट दुई जना पक्राउ

बारा । १२ लाख १६ हजार नेपाली नक्कली नोटसहित बाराबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले नक्कली नोटसहित बाराको बारागढी गाउपालिका ५ सिघासनी बस्ने...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -

थप समाचार

- Advertisement -