बिहिबार, चैत्र १५, २०८०
Thu, March 28, 2024

देशभरमा २ जना मृत...

काठमाडौँ,१५ चैत । रौतहट, वृन्दावन नगरपालिका–१ भोटिया टोल बस्ने ३५ बर्सिया सेतीमाया तामाङ...

नक्कली परीक्षार्थी पक्राउ

सुर्खेत,१५ चैत । दैलेखमा एसईईका नक्कली परीक्षार्थी पक्राउ परेका छन्। सदरमुकाममा रहेको त्रिभुवन...

विभिन्न स्थानमा पौडी खेल्ने...

काठमाडौँ,१५ चैत । दैलेखको भैरवी गाउँपालिका–३ सालपानी बस्ने १९ वर्षीय ज्ञानु तिरुवा कामीको...

दाइजोको निहुँमा पक्राउ...

बीरगन्ज,१५ चैत । बीरगन्जमा गत फागुन २८ गते दाइजोको निहुँमा भाँडिएको विहेस्थलबाट पक्राउ...
19.1 C
Kathmandu
33.8 C
Birgunj

बारामा करेन्ट लागेर एक महिलाको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रामाशंकर कुशवाहा/ बारा,२४ भदौं – बारामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । बिद्युतबाट चल्ने मटरले खेतमा पानी हाली रहेकी बाराको सिम्रौनगढ नगरपालिका वडा नंं. १० देवापुर टेटा निवासी ५५ बर्षिय झलिया दुसाधिनको शरिरमा बिद्युत प्रवाह भए पनि घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ ।

- Advertisement -

दुसाधिनको आफ्नै खेतमा पानी हाल्ने क्रममा करेन्ट लागे पछि आज दिउँसो १ बजेको समयमा मृत्यु भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ । घरबाट दुई किलो मिटरको दुरीमा रहेको खेतमा एक्लै पानी हाल्न गएकी उनको मटरसर्ट भएर करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी नायब निरिक्षक माधो पुडासैनीले वताउनु भयो ।

मृतक देवीको शव पोस्टमाटमको लागि कलैंया पठाइएको पुडासैनीले वताउनुभयो । खेत बाराको आदर्श कोतवाल गाउँपालिका वडा नं. ८ मा रहेको प्रहरी चौकी चिउटाहा बाराले जनाएको छ । जनचेतनाको कमीका कारण बाराको सिम्रौनगढ क्षेत्रमा हुकिङ्ग गरी मटरबाट पानी तान्ने क्रममा बर्षेनी यस्ता मृत्युका घटनाहरु सार्वजनिक हुदै आएको छ ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार