बिहिबार, बैशाख ६, २०८१
Thu, April 18, 2024

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...

चितवनमा ट्रक र म्याजिक...

चितवन,०६ वैशाख । चितवनमा विपरीत दिशातर्फबाट आएको ट्रकमा म्याजिक गाडी ठोक्किँदा १७ जना...

लागूऔषधसहित २ जना पक्राउ

काठमाडौं,०६ वैशाख । महोत्तरी र बाराबाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका...
20.1 C
Kathmandu
28 C
Birgunj

भ्याक्सिन निर्माणमा डब्ल्यूएचओलाई सहयोग गर्न यूएनको अपिल, ३५ अर्ब डलर आवश्यक

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटारेसले कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माण तथा उपचारका लागि मद्दत गर्न आह्वान गरेका छन्। उनले कोरोनाविरुद्ध आवश्यक चिकित्सा विज्ञान पद्धतिको विकासका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को नेतृत्त्वमा ‘एक्सेस टू कोभिड-१९ टुल्स एक्सिलेटर’ नामक अभियानलाई आर्थिक सहयोग गर्न अपिल गरेका हुन्।

- Advertisement -

उनले एक्सिलेरेटर (परिषद्) आरम्भ भएको अवसरमा विश्व समुदायसँग सहयोगको अपिल गर्दै संसारलाई पहिलाजस्तै गतिशील, कार्यशील र समृद्ध बनाउन सर्वप्रथम कोरोनालाई जित्नुपर्ने बताए। यसका निम्ति ठूलो धनराशि आवश्यक पर्ने उनको भनाइ थियो।

संयुक्त राष्ट्र संघका महासचिव गुटारेसले यो अभियानका लागि तीन अर्ब अमेरिकी डलर पहिले नै जुटिसकेको जानकारी दिए। अभियानको पहिलो चरणमा उक्त रकम आवश्यक पर्ने उनको भनाइ थियो ।

- Advertisement -

‘‘अभियान सफल पार्न ३५ अर्ब डलर आवश्यक छ,’’ उनले भने, ‘‘आगामी तीन महिनाभित्र १५ अर्ब डलर चाहिन्छ, यो रकमले भ्याक्सिन निर्माण तथा उपचार पद्धति विकासका लागि अनुसन्धानलाई अगाडि बढाउन सकिने छ।’’

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार