24 C
Kathmandu
29.4 C
Birgunj

नेकपाको स्थायी कमिटी बैठक सुरु

  • 5
    Shares

सिफारिस

सीमा बन्द आवातजावत जारी, यही कमजोरी फेरि पर्ने भो भारी !

बीरगन्ज, ७ असाेज । सर्वसाधारणको जनजिवन सहज पार्न सरकारले लामो दुरीका यातायात तथा आन्तरिक उडान सुरु गरेसँगै संक्रमणको जोखिम बढेको छ । लामो समयदेखि...

मन्त्री सोनलले भने – पहिला पार्टीमा आउनुस, अनि मात्रै योजना पास हुन्छ

बीरगन्ज १० असोज । प्रदेश नं. २ का भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री जितेन्द्र सोनलले मन्त्रालयको योजना पास गर्नका लागि स्थानीय तहका अध्यक्षलाई...

यस्तो छ शंकर ग्रुपको श्रृंखलाबद्ध ठगीधन्दा, जगदम्बा अब रहेन ‘देशको मेरुदण्ड’

काठमाडौं, १० असोज - ‘देशको मेरुदण्ड’ भनेर विज्ञापन गर्दै आएको शंकर ग्रुपको जगदम्बा स्टिलका डण्डीको कमजोरी पर्दाफास भइसकेको छ । सबैको मुख–मुखमा झुण्डिने गरी...

४ जनाको समुहले रौतहटमा तिवारी दम्पतीमाथि आक्रमण

रौतहट– रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलिया गाउँमा महेश तिवारीको दम्पतीमाथी ४ जनाको समूहले खुकुरी र खुँडाले अन्धाधुन्ध प्रहार गर्दा महेशकी पत्नि जगरामी देवीको मृत्यु...

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ । शुक्रबार बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्री ओलीका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिए ।

- Advertisement -
    

बैठकमा पार्टी महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेको सुझाव प्रतिवेदन प्रस्तावको रुपमा पेश हुनेछ । प्रतिवेदनलाई दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन गरेर प्रस्तावको रुप दिएका हुन् ।

- Advertisement -
    

उक्त प्रतिवेदन सबै स्थायी कमिटी सदस्यहरुलाई इमेलमार्फत उपलब्ध गराइसकेका छन् । प्रस्ताव पारित गरेपछि बैठक आजै टुङग्याउने सम्भावना रहेको स्रोतले बतायो । पार्टीभित्र देखिएको विवादका कारण गत असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको छ ।

बैठकअघि आजै प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो ।

- Advertisement -

ताजा समाचार

रौतहटमा महेश तिवारी दम्पतीमाथि आक्रमण गरेको आरोपमा थप २ जना पक्राउ

काठमाडौँ । रौतहटमा महेश तिवारी दम्पतीमाथि आक्रमण गरेको आरोपमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालयका अनुसार घटनामा संलग्न रहेको...

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित दुई जना पक्राउ

काठमाडौँ । भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित प्रहरीले पुनर्वास नगरपालिका–११ डोकेबजारबाट दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको...

गोरु काटेर खाएको आरोपमा तीनजना पक्राउ

झापा । गोरु काटेर खाएको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा २० वर्षीय इमन दाहाल, २७ वर्षीय वीरबहादुर दनुवार...

यसरी समातियो ५ घण्टा लगाएर चितवनमा नरभक्षी बाघ

चितवन,११ असोज । चितवन राष्ट्रिय निकुञ्जले नरभक्षी बाघ नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका–१३ बेलसहर सामुदायिक वन क्षेत्रमा रहेको उक्त बाघलाई निकुञ्जले शनिबार साँझ...

दिगो विकासका लक्ष्य बारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

जनकपुरधाम, असोज ११ गते । जनकपुर : ओरेक नेपालको आयोजना र कायापलटको सहकार्यमा दिगो विकासको लक्ष्य हासिल गर्न युवा तथा किसोरिहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रम...

थप समाचार

- Advertisement -