30 C
Kathmandu
33.9 C
Birgunj

पर्सालाई जबरदस्ती ग्रिन जोन बनाउनु हुँदैन : सांसद यादव

  • 929
    Shares

सिफारिस

बीरगन्जमा चार संक्रमितको मृत्यु

बीरगन्ज, ४ असोज।  बीरगन्जमा एकैदिन चार संक्रमितको मृत्यु भएको छ । पर्साका २ जना, बाराका १ जना र रौतहटका १ जना गरी चार जनाको...

नयाँ बाटो बनेपछि जग्गाको मूल्य आकाशियो, प्रतिकठ्ठा ३० हजार रुपैयाँबाट ३० लाख

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाको अलौ र्सिसियास्थित आईसिपी पुग्ने नयाँ बाटो निर्माण भएपछि बाटो वरिपरिको क्षेत्रमा जग्गाको मूल्य ह्वातै बढेको छ।आईसिपीसम्म पुग्ने चार लेनको बाटो निर्माण...

“भीडभाड नै गरेर भएपनि तिर कर, छैन कोरोनाको कुनै डर, सिडियो साबको निर्देशको भएन भर”

बीरगन्ज, ४ असोज - पर्सामा आगामी असोज १५ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइए पनि सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय, संघसंस्था तथा व्यापार व्यवसाय गर्न दिने...

पर्साको छिपहरमाईमा दुई जना मृत फेला

पोखरिया, ४ असोज- पर्साको छिपहरमाई गाउँपालिकामा आज दुई जना मृत फेला परेका छन् । सो गाउँपालिकाको वडा नं. ४ बन्जारीमा आज बिहान एक जनाको शव...
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, २६ भदाै । पर्सा क्षेत्र नं १ का प्रतिनिधीसभा सदस्य प्रदीप यादवले पर्सा जिल्लालाई जबरदस्ती ग्रिन जोन बनाउन लागिएकोमा चिन्ता व्यक्त गरेका छन् ।

- Advertisement -
    

कोरोना परिक्षणको दयारा घट्न थालेपछि संक्रमित थपिने क्रमपनि घटेको हो । जिल्ला प्रशासन कार्यालय पर्साले उपलब्ध गराउँदै आएको तथ्यांक अनुसार पर्सामा गरिने कोरोना परिक्षणको दायार घटेको छ ।

- Advertisement -

पिसिआर परिक्षणको दायरा घटाएर पर्सालाई ग्रिन जोन बनाउन नहुने उनको भनाई छ । भारतसँग सिमा जोडिएको पर्सा जिल्लाका विभिन्न चोरनाका हुँदै सर्वसाधारणको प्रवेश अझै सम्भव रहेका कारण समुदायमा संक्रमण अझै व्याप्त रहेको उनले भने ।
बीरगन्ज महानगरपालिकाले सुरु गरेको एक घर एक पिसिआर परिक्षण अभियान पनि लथालिंग पारी पिसिआर परिक्षणको दायरा घटाउनु दुखःद भएको सांसद यादवले बताएका छन् ।

नेपालपोष्टडेलीसँगको कुराकानीमा सांसद यादवले पछिल्लो समय प्रशासनले कुल स्वाब परिक्षणको संख्या देखाउन छोडेका कारण पनि परिक्षण दायरा साँधुरिएको प्रष्ट भएको बताए ।

समुदायमा फैलिएको संक्रमण नियन्त्रणमा महानगर तथा स्थानिय प्रशासन बेलैमा जिम्मेवार नबन्ने हो भने अवस्था थप भयावह हुन सक्ने सांसद यादवको भनाई छ । बीरगन्जसँग सिमा जोडिएका भारतका सबै नाकाहरुमा उच्च सुरक्षा सतर्कता अपनाउन उनले प्रशासनलाई आग्रह गरेका छन् ।

- Advertisement -

ताजा समाचार

कार्तिक ७ गतेभित्र ‘क्लिन फिड’ लागु गर्न सरकारलाई निर्देशन

काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले आगामी कात्र्तिक ७ गतेसम्म विदेशी च्यानलहरुलाई विज्ञापनरहित (क्लिन फिड) लागु गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार सञ्चार...

धनुषमा निषेधाज्ञा हटेको छैन, तर खुकुलो पारेको छ

जनकपुरधाम, असोज ५ गते जनकपुर : जिल्ला प्रशासन कार्यालय धनुषाले भदौं २८ गते असोज ४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।...

चार दिनदेखि बेपत्ता स्वास्थ्यकर्मी मृत फेला

रुपन्देही । बुटवलबाट चार दिनदेखि बेपत्ता एक स्वास्थ्यकर्मीको आज शव भेटिएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका –४ निवासी ४४ वर्षीय विष्णुप्रसाद नेपालको शव फेला...

नेपाल रेल्वे कम्पनीले जनकपुर र खजुरीमा रहेको पुरानो रेल इन्जिनहरुलाई संग्रहालय बनाउने तयारी

जनकपुरधाम, असोज ५ गते । जनकपुर : करीब सातवर्ष अघि बन्द भइसकेको नेपालको विजलपुरा–जयनगर नेरोगेज रेलको इन्जन तथा संचरचनालाई संग्रहालयय बनाउने तयारी गरिएका हुन् ।...

पाँच दिन हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौं । आगामी पाँच दिन देशको धेरै स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले एक विशेष...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -

थप समाचार

- Advertisement -