30 C
Kathmandu
33.9 C
Birgunj

ओली सरकार र प्रचण्ड पार्टी सञ्चालनमा केन्द्रित हुने नेकपाको निर्णय

  • 2
    Shares

सिफारिस

बीरगन्जमा चार संक्रमितको मृत्यु

बीरगन्ज, ४ असोज।  बीरगन्जमा एकैदिन चार संक्रमितको मृत्यु भएको छ । पर्साका २ जना, बाराका १ जना र रौतहटका १ जना गरी चार जनाको...

नयाँ बाटो बनेपछि जग्गाको मूल्य आकाशियो, प्रतिकठ्ठा ३० हजार रुपैयाँबाट ३० लाख

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाको अलौ र्सिसियास्थित आईसिपी पुग्ने नयाँ बाटो निर्माण भएपछि बाटो वरिपरिको क्षेत्रमा जग्गाको मूल्य ह्वातै बढेको छ।आईसिपीसम्म पुग्ने चार लेनको बाटो निर्माण...

“भीडभाड नै गरेर भएपनि तिर कर, छैन कोरोनाको कुनै डर, सिडियो साबको निर्देशको भएन भर”

बीरगन्ज, ४ असोज - पर्सामा आगामी असोज १५ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइए पनि सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय, संघसंस्था तथा व्यापार व्यवसाय गर्न दिने...

पर्साको छिपहरमाईमा दुई जना मृत फेला

पोखरिया, ४ असोज- पर्साको छिपहरमाई गाउँपालिकामा आज दुई जना मृत फेला परेका छन् । सो गाउँपालिकाको वडा नं. ४ बन्जारीमा आज बिहान एक जनाको शव...

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटीको बैठक सकिएको छ । बैठकले पार्टीको कार्यकारी अधिकारको जिम्मेवारी अध्यक्ष

- Advertisement -
    

पुष्पकमल दाहाल प्रचण्डलाई दिने र अर्का अध्यक्ष केपी शर्मा ओलीलाई सरकार सञ्चालनमा केन्द्रित हुने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

- Advertisement -

बैठकले पार्टीको सचिवालयको सुझाव र दुई अध्यक्षको परामर्शमा सरकार सञ्चालन हुनुपर्ने निष्कर्ष निकालेको हो । यस्तै ‘आधारभूत नीति र राष्ट्रिय महत्वका निर्णय लिँदा पार्टीको मार्गनिर्देशनअनुसार गर्नुपर्ने निर्णय बैठकले गरेको प्रवक्ता श्रेष्ठले बताए ।

यस्तै पार्टीको महाधिवेशन चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा गर्ने बैठकले निर्णय गरेको छ । अध्यक्षद्वय ओली र प्रचण्डले पेश गरेको सहमतिका १५ बुँदालाई पारित गर्दै सत्तारुढ दल नेकपाको स्थायी समितिको बैठक सकिएको छ।

 

- Advertisement -

ताजा समाचार

पाँच दिन हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौं । आगामी पाँच दिन देशको धेरै स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले एक विशेष...

चितवनमा प्राकृतिक चिकित्सालयबाट ५० जना कोरोना मुक्त

चितवन । भरतपुर महानगरपालिकाद्वारा सञ्चालित प्राकृतिक चिकित्सालय आइसोलेशनबाट ५० जना कोरोना सङ्क्रमित निको भइ घर फर्किएका छन् । भरतपुर– १ बागेश्वरीमा रहेको योगी नरहरिनाथ...

सप्तरीमा कोरोना सङ्क्रमितको शव उठेन

सप्तरी । कोरोना सङ्क्रमणबाट आइतबार दिउँसो मृत्यु भएकी सप्तरीको विष्णुपुर गाउँपालिका–३ की ६२ वर्षीया महिलाको शव अझै उठ्न सकेको छैन । रुघाखोकी र ज्वरो...

एक कोरोना संक्रमित कैदीको मृत्यु

बाँके । बाँकेमा कोरोना भाइरस संक्रमित कैदीको मृत्यु भएको छ। कर्तव्य ज्यान मुद्दामा नेपालगञ्ज कारागारमा सजाय काटिरहेका गुर्भाकोट नगरपालिका–४, सहारे सुर्खेतका ५८ वर्षीया पुरुषको कोरोनाबाट...

आईपीएलमा आज बैंगलोर र हैदराबाद भिड्दै

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्‌वान्टी क्रिकेटमा आज सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुँदै छ । खेल नेपाली समय अनुसार साँझ...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -

थप समाचार

- Advertisement -