बिहिबार, बैशाख ६, २०८१
Thu, April 18, 2024

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...

चितवनमा ट्रक र म्याजिक...

चितवन,०६ वैशाख । चितवनमा विपरीत दिशातर्फबाट आएको ट्रकमा म्याजिक गाडी ठोक्किँदा १७ जना...

लागूऔषधसहित २ जना पक्राउ

काठमाडौं,०६ वैशाख । महोत्तरी र बाराबाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका...
26.1 C
Kathmandu
40.8 C
Birgunj

मेस्सीकाे क्लब छाडेर जाने प्रयास असफल बार्सिलोनको खेलमा भए सहभागी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

क्लब छाडेर जाने प्रयास असफल भएयता लियोनेल मेस्सीले बार्सिलोनाका लागि पहिलो खेलमा सहभागिता जनाएका छन् । जिम्नास्टिक डे टारागोनाविरुद्धको मैत्रीपूर्ण खेलमा मेस्सीले खेलेका हुन् ।

- Advertisement -

३३ वर्षीय अर्जेन्टिनी फरवार्डले गत अगस्तमा क्लब छाड्ने इच्छा व्यक्त गर्दै बार्सिलोनालाई ट्रान्सफर रिक्वेस्ट पठाएका थिए । तर, कुनै पनि क्लबले उनको ७० करोड यूरोको रिलिज क्लज पूरा गर्न नसक्ने भन्दै क्लबमा नै रहने बताएका थिए ।

तेस्रो डिभिजनको क्लबबिरुद्ध ३–१ को जीत निकाल्ने क्रममा मेस्सीले खेलमा कप्तानी गरेका थिए । उनले हाफ टाइमसम्म खेलेका थिए ।

- Advertisement -

खेलमा ओसमान डेम्बेले, एन्टोनी ग्रिजमान र फिलिपे काउन्टिन्होले गोल गरेका थिए ।

बार्सिालेनाले २७ सेप्टेम्बरमा भिल्लेरियालविरुद्ध खेल्दै ला लिगाको नयाँ सिजनको सुरुवात गर्नेछ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार