20 C
Kathmandu
24.9 C
Birgunj

नारायणकाजी श्रेष्ठले बनाए कोभिड-१९ स्वयंसेवा समूह

  • 8
    Shares

सिफारिस

सीमा बन्द आवातजावत जारी, यही कमजोरी फेरि पर्ने भो भारी !

बीरगन्ज, ७ असाेज । सर्वसाधारणको जनजिवन सहज पार्न सरकारले लामो दुरीका यातायात तथा आन्तरिक उडान सुरु गरेसँगै संक्रमणको जोखिम बढेको छ । लामो समयदेखि...

मन्त्री सोनलले भने – पहिला पार्टीमा आउनुस, अनि मात्रै योजना पास हुन्छ

बीरगन्ज १० असोज । प्रदेश नं. २ का भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री जितेन्द्र सोनलले मन्त्रालयको योजना पास गर्नका लागि स्थानीय तहका अध्यक्षलाई...

४ जनाको समुहले रौतहटमा तिवारी दम्पतीमाथि आक्रमण

रौतहट– रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलिया गाउँमा महेश तिवारीको दम्पतीमाथी ४ जनाको समूहले खुकुरी र खुँडाले अन्धाधुन्ध प्रहार गर्दा महेशकी पत्नि जगरामी देवीको मृत्यु...

यस्तो छ शंकर ग्रुपको श्रृंखलाबद्ध ठगीधन्दा, जगदम्बा अब रहेन ‘देशको मेरुदण्ड’

काठमाडौं, १० असोज - ‘देशको मेरुदण्ड’ भनेर विज्ञापन गर्दै आएको शंकर ग्रुपको जगदम्बा स्टिलका डण्डीको कमजोरी पर्दाफास भइसकेको छ । सबैको मुख–मुखमा झुण्डिने गरी...

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले कोरोना संक्रमितलाई सहयोग गर्न कोभिड–१९ स्वयंसेवा समूह बनाएका छन् ।
आफ्नै सचिवालय मातहत हुनेगरी खासगरी गरिब, श्रमिक र असहाय समुदायका व्यक्तिहरुलाई सहयोग पुर्याउन स्वयंसेवी समूह तयार गरिएको जनाएको छ ।

- Advertisement -
    

श्रेष्ठको फेसबुक पेजबाट दिइएको जानकारी अनुसार यो सेवा अन्तर्गत कोभिड उपचार सम्बन्धी प्रक्रिया र उद्धारमा सहजीकरण, समन्वय तथा सहयोग दिइने छ ।
सौथ सरकारका काममा सघाउ पुगोस् र नागरिकले सहज ढङ्गबाट कोभिडको उपचार पाउन भनेर स्वयंसेवी समूह निर्माण गरिएको बताइएको छ ।

- Advertisement -
    

‘कोभिड–१९ स्वयं सेवा’ अन्तर्गत मनोसामाजिक परामर्श, आपतकालीन स्वास्थ्य परामर्श, आप्रवासी श्रमिकको उद्धार तथा कोभिड–१९ को सचेतना सम्बन्धि सेवा दिइने जनाइएको छ ।

यस्तो छ श्रेष्ठको सचिवालयले जारी गरेको ‘कोभिड १९ स्वयं सेवा’ कार्यादेश र सदस्यका सम्पर्क नम्बरहरू :

- Advertisement -

ताजा समाचार

कसले ल्यायो ३ अर्बको चिनी ?

चाडबाड नजिकिँदै गर्दा व्यापारीहरूले दुई महिनामै ३ अर्ब रुपैयाँभन्दा बढीको चिनी ल्याएका छन् । उद्योगीहरूले मौज्दात सकिन लागेको बताइरहँदा व्यवसायीले अस्वाभाविक रूपमा चिनी भित्र्याएका...

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडको पहिलो जित

एजेन्सी । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा पहिलो जित निकालेको छ । शनिबार भएको खेलमा ब्राइटनलाई ३-२ गोल अन्तरले पराजित गर्दै युनाइटेडले पहिलो...

सुदुरपश्चिमका सांसदहरुको मन्त्री बन्ने कसरत

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रीपरिषद हेरफेरको अन्तिम गृहकार्य भइरहदा सुदुरपश्चिमका नेकपाका सांसदहरु पनि मन्त्री...

आज मौसममा सामान्यदेखि आंशिक बदली रही केही स्थानमा पानी पर्ने सम्भावना

काठमाडौँ । आइतबार सामान्यदेखि आंशिक बदली रही केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश नम्बर १, प्रदेश...

कोरोना अपडेट : विश्वभर ३ करोड ३० लाख बढीमा संक्रमण पुष्टि, मृतकको संख्या कति ?

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट ३ करोड ३० लाख भन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो अपडेट अनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या...

थप समाचार

- Advertisement -