बिहिबार, बैशाख ६, २०८१
Thu, April 18, 2024

पर्सा प्रहरीद्धारा १८ लाखका...

बीरगन्ज,०५ वैशाख । पर्साबाट प्रहरीले १८ लाख मूल्य बराबरकाे सामानसहित पशुचौपाया पक्राउ...

नाकाबन्दीमा भारतले सहयोग नगर्दा...

काठमाडौँ,०५ वैशाख । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले २०७२ सालको नाकाबन्दी भारतले...

खाडी क्षेत्रमा २५४ मिलिमिटरसम्म...

काठमाडौँ,०५ वैशाख । खाडी क्षेत्रमा भीषण वर्षाका कारण जीवन अस्तव्यस्त भएको छ। यूएईमा...

नेपालको लगातार चौथो जित...

काठमाडौँ,०५ वैशाख । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको...
18.1 C
Kathmandu
25.8 C
Birgunj

पछिल्लो २४ घण्टामा १०३९ कोरोना संक्रमित थपिए, ११७३ जना डिस्चार्ज

सिफारिस

काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ३९ कोरोना संक्रमित फेला परेका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले ९ हजार ३६५ जनाको पीसीआर परीक्षण गरिएकोमा एक हजार ३९ संक्रमित फेला परेको बताए ।

- Advertisement -

योसँगै कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक हजार १७३ जना डिस्चार्ज भएका छन् । हालसम्म ३८ हजार ६९७ जना डिस्चार्ज भएका छन् ।

देशभरका संस्थागत आइसोलेसन ७ हजार ७३० जना र होम आइसोलेसनमा ५ हजार ३८७ जना रहेका छन् । आजसम्म देशभर ६ हजार ५३६ जना क्‍वारेन्टिनमा रहेका छन् ।

- Advertisement -

देशभर २३ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १६९ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

नेपाल पोष्ट डेली

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार