बिहिबार, बैशाख ६, २०८१
Thu, April 18, 2024

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...

चितवनमा ट्रक र म्याजिक...

चितवन,०६ वैशाख । चितवनमा विपरीत दिशातर्फबाट आएको ट्रकमा म्याजिक गाडी ठोक्किँदा १७ जना...

लागूऔषधसहित २ जना पक्राउ

काठमाडौं,०६ वैशाख । महोत्तरी र बाराबाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका...
19.1 C
Kathmandu
25.6 C
Birgunj

सीमामा कडाई गर्न सांसदले दिए सुरक्षा निकायलाई निर्देशन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ३० भदौ – संघीय सांसदसहित सुरक्षा निकायको टोलीले आज पर्साको सीमा नाकाको निरीक्षण गरेको छ ।

- Advertisement -

पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादव तथा पर्सा क्षेत्र नम्बर ४ का सांसद तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मण लाल कर्णसहित सशस्त्र प्रहरी बल प्रदेश २ का प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआईजी कृष्ण भक्त ब्रह्मचार्य सहितको सुरक्षा निकायको टोलीले भारतसँग सीमा जोडिएको पर्साको विभिन्न सीमा नाकाको निरीक्षण गरेका हुन् ।

सुरक्षा निकायको टोलीले बीरगन्जको मुख्य भन्सार नाका मितेरी पुलको जर्जर अवस्थाको अवलोकन तथा इनर्वा, बलिरामपुर, सिर्सिया, छपकैया, भिस्वा, जानकीटोला लगायतका नाकामा पुगेर अवस्थाबारे बुझेको छ ।

- Advertisement -

कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले सीमा सिल गरे पनि खुल्ला सीमाको कारण भारतबाट नेपालतर्फ मानिसको आवातजावत तथा अवैध चोरी पैठारी भइरहेको भन्दै नियन्त्रण गर्न सांसदद्वयले सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।

निरीक्षणका क्रममा पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका लगायतको उपस्थिति रहेको थियो ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार