30 C
Kathmandu
33.9 C
Birgunj

वर्षाको कारण किसानहरूलाई थप पीडा, धानबाली खेतमै कुहिन थाले

  • 3
    Shares

सिफारिस

बीरगन्जमा चार संक्रमितको मृत्यु

बीरगन्ज, ४ असोज।  बीरगन्जमा एकैदिन चार संक्रमितको मृत्यु भएको छ । पर्साका २ जना, बाराका १ जना र रौतहटका १ जना गरी चार जनाको...

नयाँ बाटो बनेपछि जग्गाको मूल्य आकाशियो, प्रतिकठ्ठा ३० हजार रुपैयाँबाट ३० लाख

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाको अलौ र्सिसियास्थित आईसिपी पुग्ने नयाँ बाटो निर्माण भएपछि बाटो वरिपरिको क्षेत्रमा जग्गाको मूल्य ह्वातै बढेको छ।आईसिपीसम्म पुग्ने चार लेनको बाटो निर्माण...

“भीडभाड नै गरेर भएपनि तिर कर, छैन कोरोनाको कुनै डर, सिडियो साबको निर्देशको भएन भर”

बीरगन्ज, ४ असोज - पर्सामा आगामी असोज १५ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइए पनि सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय, संघसंस्था तथा व्यापार व्यवसाय गर्न दिने...

पर्साको छिपहरमाईमा दुई जना मृत फेला

पोखरिया, ४ असोज- पर्साको छिपहरमाई गाउँपालिकामा आज दुई जना मृत फेला परेका छन् । सो गाउँपालिकाको वडा नं. ४ बन्जारीमा आज बिहान एक जनाको शव...
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जीरभवानी, ३० भदाै । लगातारकाे वर्षाका कारण पाकेको धानबाली खेतमैं उम्रिन तथा कुहिन थाले पछि पर्साका किसान चिन्तित भएका छन् ।

- Advertisement -
    

पर्साकाे ठोरी, जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौलीलगायतका गाउँपालिकामा हर्दीनाथ, भदई मन्सुली र सोना सारो जातका धान पाकेको छ तर दिनहुँको वर्षाका कारण बाली भित्र्याउन नसकेको जीराभवानी गाउँपालिका–१ महादेवपटि किसान मनमोहन महतो बताए।

- Advertisement -

“धान पाकिसक्यो तर लगातारको वर्षाले खेतमा पानी बगेका कारण काट्न सकिएको छैन,” चौधरीले बताए।

कतिपय किसानले कम्पाइन (हार्भेस्टर) मेशिनबाट धान काट्न नसकेर ज्यामी लगाएर धान ल्याए पनि घाममा सुकाउन नपाएर धानमा ढुसी लाग्न थालेको छ। खेतमा लागेको पानीका कारण हार्भेस्टरले धान काट्दा मेशिन नै भासिने गरेको छ। हार्भेस्टरबाट धान कटानी गर्दा प्रतिबिघा पाँच मन (दुर्ई क्विन्टल) धान तिर्नुपर्छ। व

र्षाका कारण हार्भेस्टर चल्न नसकेपछि महँगो ज्याला तिरी ज्यामी लगाएर किसानहरूले धान काट्न थालेका छन्। ज्यामी लगाउँदा मन पसेरीको दरले ज्याला तिर्नुपर्छ। मन पसेरीमा एक मन अथवा चालीस किलो धानमा पाँच किलो धान ज्यामीले पाउँछ र बाँकी पैंतीस किलो धानबाट थ्रेसरलाई पनि तिर्नुपर्छ। ज्यामी लगाएर धान काट्दा उत्पादनको ४० प्रतिशत धान ज्यामीले लिन्छ, बाँकी किसानले पाउँछन्।

तर वर्षाका कारण ज्यामीले समेत धान काट्न नसकेको किसानहरूको गुनासो छ। ऋण काढेर खेतीमा लगानी गरेका किसानहरूले अहिले बाली भित्र्याउन नसक्दा ठूलो समस्यामा परेका छन्।

 

- Advertisement -

ताजा समाचार

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगन गर्न मुख्यमन्त्री राउतको माग

जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारलाई निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगन गर्न माग गर्दै पत्र पठाएका छन् । प्रदेश...

कार्तिक ७ गतेभित्र ‘क्लिन फिड’ लागु गर्न सरकारलाई निर्देशन

काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले आगामी कात्र्तिक ७ गतेसम्म विदेशी च्यानलहरुलाई विज्ञापनरहित (क्लिन फिड) लागु गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार सञ्चार...

धनुषमा निषेधाज्ञा हटेको छैन, तर खुकुलो पारेको छ

जनकपुरधाम, असोज ५ गते जनकपुर : जिल्ला प्रशासन कार्यालय धनुषाले भदौं २८ गते असोज ४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।...

चार दिनदेखि बेपत्ता स्वास्थ्यकर्मी मृत फेला

रुपन्देही । बुटवलबाट चार दिनदेखि बेपत्ता एक स्वास्थ्यकर्मीको आज शव भेटिएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका –४ निवासी ४४ वर्षीय विष्णुप्रसाद नेपालको शव फेला...

नेपाल रेल्वे कम्पनीले जनकपुर र खजुरीमा रहेको पुरानो रेल इन्जिनहरुलाई संग्रहालय बनाउने तयारी

जनकपुरधाम, असोज ५ गते । जनकपुर : करीब सातवर्ष अघि बन्द भइसकेको नेपालको विजलपुरा–जयनगर नेरोगेज रेलको इन्जन तथा संचरचनालाई संग्रहालयय बनाउने तयारी गरिएका हुन् ।...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -

थप समाचार

- Advertisement -