20 C
Kathmandu
24.9 C
Birgunj

चाँडै सार्वजनिक हुँदै “जय हो लकडाउन”

  • 575
    Shares

सिफारिस

सीमा बन्द आवातजावत जारी, यही कमजोरी फेरि पर्ने भो भारी !

बीरगन्ज, ७ असाेज । सर्वसाधारणको जनजिवन सहज पार्न सरकारले लामो दुरीका यातायात तथा आन्तरिक उडान सुरु गरेसँगै संक्रमणको जोखिम बढेको छ । लामो समयदेखि...

मन्त्री सोनलले भने – पहिला पार्टीमा आउनुस, अनि मात्रै योजना पास हुन्छ

बीरगन्ज १० असोज । प्रदेश नं. २ का भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री जितेन्द्र सोनलले मन्त्रालयको योजना पास गर्नका लागि स्थानीय तहका अध्यक्षलाई...

४ जनाको समुहले रौतहटमा तिवारी दम्पतीमाथि आक्रमण

रौतहट– रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलिया गाउँमा महेश तिवारीको दम्पतीमाथी ४ जनाको समूहले खुकुरी र खुँडाले अन्धाधुन्ध प्रहार गर्दा महेशकी पत्नि जगरामी देवीको मृत्यु...

यस्तो छ शंकर ग्रुपको श्रृंखलाबद्ध ठगीधन्दा, जगदम्बा अब रहेन ‘देशको मेरुदण्ड’

काठमाडौं, १० असोज - ‘देशको मेरुदण्ड’ भनेर विज्ञापन गर्दै आएको शंकर ग्रुपको जगदम्बा स्टिलका डण्डीको कमजोरी पर्दाफास भइसकेको छ । सबैको मुख–मुखमा झुण्डिने गरी...
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ३० भदाै । बीरगन्जका कलाकारहरुको एक टोलिले लकडाउन विशेष गीत तयार पारेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आह्वान गरिएको लकडाउनको भोगाईहरुलाई समेट्दै यहाँका कलाकारहरुले जय हो लकडाउन भोजपुरी गीत तयार पारेका हुन् ।

- Advertisement -
    

गायक चन्दन प्रजापतिको स्वर, बलराम मिश्राको शब्द र विवेक परियारको संगीत रहेको गीतको भिडियोलाई विकास प्रजापतिले निर्देशन गरेका छन् । स्टुडियो ७ ले निर्माण गरेको भिडियोमा अञ्जली कर्ण, निर सर्राफ, बिट्टु दास र आनन्द चतुर्वेदीलगायतकाको अभिनय छ ।

- Advertisement -
    

भिडियोको सम्पदान बैजु प्रजापतिले गरेका छन् भने भिडियोमा कलाकारहरुको नृत्य संयोजन नारायणी डान्स एकेडेमिले गरेको हो ।

केही दिन अघि मात्रै सामाजिक सञ्जालमा सार्वजनिक गरिएको म्युजिक भिडियोको पोस्टर व्यापक रुपमा मनपराईएको छ । हाल सामाजिक सञ्जालको फेसबुकमा जताततै यसै म्युजिक भिडियो पोस्टर देख्न सकिन्छ ।

फेसबुक पोस्टहरुको मान्ने हो भने दर्शकश्रोताहरु यस भिडियो व्यग्र प्रतिक्षामा छन् । म्युजिक भिडियो चाँडै सार्वजनिक हुने जनाइएको छ ।

- Advertisement -

ताजा समाचार

दिगो विकासका लक्ष्य बारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

जनकपुरधाम, असोज ११ गते । जनकपुर : ओरेक नेपालको आयोजना र कायापलटको सहकार्यमा दिगो विकासको लक्ष्य हासिल गर्न युवा तथा किसोरिहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रम...

कसले ल्यायो ३ अर्बको चिनी ?

चाडबाड नजिकिँदै गर्दा व्यापारीहरूले दुई महिनामै ३ अर्ब रुपैयाँभन्दा बढीको चिनी ल्याएका छन् । उद्योगीहरूले मौज्दात सकिन लागेको बताइरहँदा व्यवसायीले अस्वाभाविक रूपमा चिनी भित्र्याएका...

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडको पहिलो जित

एजेन्सी । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा पहिलो जित निकालेको छ । शनिबार भएको खेलमा ब्राइटनलाई ३-२ गोल अन्तरले पराजित गर्दै युनाइटेडले पहिलो...

सुदुरपश्चिमका सांसदहरुको मन्त्री बन्ने कसरत

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रीपरिषद हेरफेरको अन्तिम गृहकार्य भइरहदा सुदुरपश्चिमका नेकपाका सांसदहरु पनि मन्त्री...

आज मौसममा सामान्यदेखि आंशिक बदली रही केही स्थानमा पानी पर्ने सम्भावना

काठमाडौँ । आइतबार सामान्यदेखि आंशिक बदली रही केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश नम्बर १, प्रदेश...

थप समाचार

- Advertisement -