30 C
Kathmandu
33.9 C
Birgunj

आज विदेशी मुद्राको विनिमयदर

  • 3
    Shares

सिफारिस

बीरगन्जमा चार संक्रमितको मृत्यु

बीरगन्ज, ४ असोज।  बीरगन्जमा एकैदिन चार संक्रमितको मृत्यु भएको छ । पर्साका २ जना, बाराका १ जना र रौतहटका १ जना गरी चार जनाको...

नयाँ बाटो बनेपछि जग्गाको मूल्य आकाशियो, प्रतिकठ्ठा ३० हजार रुपैयाँबाट ३० लाख

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाको अलौ र्सिसियास्थित आईसिपी पुग्ने नयाँ बाटो निर्माण भएपछि बाटो वरिपरिको क्षेत्रमा जग्गाको मूल्य ह्वातै बढेको छ।आईसिपीसम्म पुग्ने चार लेनको बाटो निर्माण...

“भीडभाड नै गरेर भएपनि तिर कर, छैन कोरोनाको कुनै डर, सिडियो साबको निर्देशको भएन भर”

बीरगन्ज, ४ असोज - पर्सामा आगामी असोज १५ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइए पनि सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय, संघसंस्था तथा व्यापार व्यवसाय गर्न दिने...

पर्साको छिपहरमाईमा दुई जना मृत फेला

पोखरिया, ४ असोज- पर्साको छिपहरमाई गाउँपालिकामा आज दुई जना मृत फेला परेका छन् । सो गाउँपालिकाको वडा नं. ४ बन्जारीमा आज बिहान एक जनाको शव...
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको विनिमयदर जारी गरेको छ । विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११८ रुपैयाँ १४ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १३९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
- Advertisement -
    

यसैगरी, पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १५२ रुपैयाँ २६ पैसा रहेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४५ पैसा र बिक्रीदर २८ रुपैयाँ ५९ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४४ पैसा रहेको छ ।

- Advertisement -

र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ र बिक्रीदर ३२ रुपैयाँ १६ पैसा रहेको छ ।

- Advertisement -

ताजा समाचार

नेपाल रेल्वे कम्पनीले जनकपुर र खजुरीमा रहेको पुरानो रेल इन्जिनहरुलाई संग्रहालय बनाउने तयारी

जनकपुरधाम, असोज ५ गते । जनकपुर : करीब सातवर्ष अघि बन्द भइसकेको नेपालको विजलपुरा–जयनगर नेरोगेज रेलको इन्जन तथा संचरचनालाई संग्रहालयय बनाउने तयारी गरिएका हुन् ।...

पाँच दिन हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौं । आगामी पाँच दिन देशको धेरै स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले एक विशेष...

चितवनमा प्राकृतिक चिकित्सालयबाट ५० जना कोरोना मुक्त

चितवन । भरतपुर महानगरपालिकाद्वारा सञ्चालित प्राकृतिक चिकित्सालय आइसोलेशनबाट ५० जना कोरोना सङ्क्रमित निको भइ घर फर्किएका छन् । भरतपुर– १ बागेश्वरीमा रहेको योगी नरहरिनाथ...

सप्तरीमा कोरोना सङ्क्रमितको शव उठेन

सप्तरी । कोरोना सङ्क्रमणबाट आइतबार दिउँसो मृत्यु भएकी सप्तरीको विष्णुपुर गाउँपालिका–३ की ६२ वर्षीया महिलाको शव अझै उठ्न सकेको छैन । रुघाखोकी र ज्वरो...

एक कोरोना संक्रमित कैदीको मृत्यु

बाँके । बाँकेमा कोरोना भाइरस संक्रमित कैदीको मृत्यु भएको छ। कर्तव्य ज्यान मुद्दामा नेपालगञ्ज कारागारमा सजाय काटिरहेका गुर्भाकोट नगरपालिका–४, सहारे सुर्खेतका ५८ वर्षीया पुरुषको कोरोनाबाट...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -

थप समाचार

- Advertisement -