24 C
Kathmandu
29.4 C
Birgunj

सप्तरीका ३५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

  • 13
    Shares

सिफारिस

सीमा बन्द आवातजावत जारी, यही कमजोरी फेरि पर्ने भो भारी !

बीरगन्ज, ७ असाेज । सर्वसाधारणको जनजिवन सहज पार्न सरकारले लामो दुरीका यातायात तथा आन्तरिक उडान सुरु गरेसँगै संक्रमणको जोखिम बढेको छ । लामो समयदेखि...

मन्त्री सोनलले भने – पहिला पार्टीमा आउनुस, अनि मात्रै योजना पास हुन्छ

बीरगन्ज १० असोज । प्रदेश नं. २ का भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री जितेन्द्र सोनलले मन्त्रालयको योजना पास गर्नका लागि स्थानीय तहका अध्यक्षलाई...

४ जनाको समुहले रौतहटमा तिवारी दम्पतीमाथि आक्रमण

रौतहट– रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलिया गाउँमा महेश तिवारीको दम्पतीमाथी ४ जनाको समूहले खुकुरी र खुँडाले अन्धाधुन्ध प्रहार गर्दा महेशकी पत्नि जगरामी देवीको मृत्यु...

रोट्रायक्ट क्लब अफ बीरगन्ज मेट्रोपोलिसको चौथो पद हस्तान्तरण कार्यक्रम सम्पन्न

बीरगन्ज, १० असाेज । रोट्रायक्ट क्लब अफ बीरगन्ज मेट्रोपोलिसको चौथो पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । शनिबार भएको क्लबको चौथो...
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

कोरोनाभाइरसको संक्रमणबाट सप्तरीका एक पुरुषको बुधबार बिहान निधन भएको छ ।

- Advertisement -
    

जिल्लाको खडक नगरपालिका–३ का ३५ वर्षीय पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

- Advertisement -
    

गत भदौ २८ गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि उनलाई राजविराजस्थित गजेन्द्र नारायणसिंह अस्पतालले प्रतिष्ठानमा रिफर गरेको थियो । उनलाई मंगलबार अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाले जानकारी दिए ।

मृगौलाको समस्या भएर विगत १ वर्षदेखि हप्ताको २ पटक डाइलाइसीस गर्ने गरेका उनलाई उच्च रक्तचापको पनि समस्या रहेको डा. सापकोटाले बताए ।

- Advertisement -

ताजा समाचार

रौतहटमा महेश तिवारी दम्पतीमाथि आक्रमण गरेको आरोपमा थप २ जना पक्राउ

काठमाडौँ । रौतहटमा महेश तिवारी दम्पतीमाथि आक्रमण गरेको आरोपमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालयका अनुसार घटनामा संलग्न रहेको...

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित दुई जना पक्राउ

काठमाडौँ । भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित प्रहरीले पुनर्वास नगरपालिका–११ डोकेबजारबाट दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको...

गोरु काटेर खाएको आरोपमा तीनजना पक्राउ

झापा । गोरु काटेर खाएको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा २० वर्षीय इमन दाहाल, २७ वर्षीय वीरबहादुर दनुवार...

यसरी समातियो ५ घण्टा लगाएर चितवनमा नरभक्षी बाघ

चितवन,११ असोज । चितवन राष्ट्रिय निकुञ्जले नरभक्षी बाघ नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका–१३ बेलसहर सामुदायिक वन क्षेत्रमा रहेको उक्त बाघलाई निकुञ्जले शनिबार साँझ...

दिगो विकासका लक्ष्य बारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

जनकपुरधाम, असोज ११ गते । जनकपुर : ओरेक नेपालको आयोजना र कायापलटको सहकार्यमा दिगो विकासको लक्ष्य हासिल गर्न युवा तथा किसोरिहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रम...

थप समाचार

- Advertisement -