20 C
Kathmandu
24.9 C
Birgunj

कांग्रेस महामन्त्री शशांक कोइराला आइसियूमा भर्ना

  • 14
    Shares

सिफारिस

सीमा बन्द आवातजावत जारी, यही कमजोरी फेरि पर्ने भो भारी !

बीरगन्ज, ७ असाेज । सर्वसाधारणको जनजिवन सहज पार्न सरकारले लामो दुरीका यातायात तथा आन्तरिक उडान सुरु गरेसँगै संक्रमणको जोखिम बढेको छ । लामो समयदेखि...

मन्त्री सोनलले भने – पहिला पार्टीमा आउनुस, अनि मात्रै योजना पास हुन्छ

बीरगन्ज १० असोज । प्रदेश नं. २ का भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री जितेन्द्र सोनलले मन्त्रालयको योजना पास गर्नका लागि स्थानीय तहका अध्यक्षलाई...

यस्तो छ शंकर ग्रुपको श्रृंखलाबद्ध ठगीधन्दा, जगदम्बा अब रहेन ‘देशको मेरुदण्ड’

काठमाडौं, १० असोज - ‘देशको मेरुदण्ड’ भनेर विज्ञापन गर्दै आएको शंकर ग्रुपको जगदम्बा स्टिलका डण्डीको कमजोरी पर्दाफास भइसकेको छ । सबैको मुख–मुखमा झुण्डिने गरी...

४ जनाको समुहले रौतहटमा तिवारी दम्पतीमाथि आक्रमण

रौतहट– रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलिया गाउँमा महेश तिवारीको दम्पतीमाथी ४ जनाको समूहले खुकुरी र खुँडाले अन्धाधुन्ध प्रहार गर्दा महेशकी पत्नि जगरामी देवीको मृत्यु...

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला अस्पताल भर्ना भएका छन् । केही दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएका कोइरालाको अवस्था बिग्रिँदै गएपछि बुधबार बिहान चाबहिलस्थित ओम अस्पताल भर्ना गरिएको हो ।

- Advertisement -
    

गएको भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई होम आइसोलेसनमा बसेर उपचार गराइरहेका कोइरालालाई ज्वरो बढेपछि मंगलबार अस्पताल लगिएको हो । उनको ज्वरो १००.४ डिग्री पुगेको थियो । अहिले ज्वरो हटेको र आइसोलेसनमा उपचार भइरहेको जनाइएको छ । डा. शशांकको अवस्था स्थिर र सुधारोन्मूख रहेको अस्पतालले जनाएको छ ।

- Advertisement -

ताजा समाचार

असहाय संरक्षण मञ्च द्वारा पुन १०१ विपन्नलाई खाद्यन्न सामाग्री वितरण

जनकपुरधाम, असोज १० गते । जनकपुरधाम :जनकपुरधाम असहाय संरक्षण मञ्च द्वारा शनिवार पुन सामाजिक दुरी कायम गरी विपन्न तथा गरिबलाई राहत वितरण गरेको छ । जनक...

मनसुन शुरु भएयता प्राकृतिक विपत्तिबाट गण्डकीमा १२६ जनाको मृत्यु

यो वर्ष मनसुन शुरु भएयता बाढी, पहिरो र चट्याङले गण्डकी प्रदेशलाई नराम्ररी प्रभावित बनाएको छ । नेपालमा गत जेठ २७ गतेदेखि मनसुन शुरु भएको छ...

रोट्रायक्ट क्लब अफ बीरगन्ज मेट्रोपोलिसको चौथो पद हस्तान्तरण कार्यक्रम सम्पन्न

बीरगन्ज, १० असाेज । रोट्रायक्ट क्लब अफ बीरगन्ज मेट्रोपोलिसको चौथो पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । शनिबार भएको क्लबको चौथो...

मकवानपुरमा विभिन्न घटनामा शनिबार ७ जनाको मृत्यु

मकवानपुरमा विभिन्न घटनामा शनिबार सात जनाको मृत्यु भएको छ । आज हेटौंडा ९ का ७४ वर्षीय वृद्धको कोरोनाका कारण ज्यान गएको छ भने...

मन्त्री सोनलले भने – पहिला पार्टीमा आउनुस, अनि मात्रै योजना पास हुन्छ

बीरगन्ज १० असोज । प्रदेश नं. २ का भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री जितेन्द्र सोनलले मन्त्रालयको योजना पास गर्नका लागि स्थानीय तहका अध्यक्षलाई...

थप समाचार

- Advertisement -