24 C
Kathmandu
29.4 C
Birgunj

हिमाल आरोहण गर्न बहराइनका राजकुमारसहितको टोली काठमाडौं आइपुग्यो

  • 8
    Shares

सिफारिस

सीमा बन्द आवातजावत जारी, यही कमजोरी फेरि पर्ने भो भारी !

बीरगन्ज, ७ असाेज । सर्वसाधारणको जनजिवन सहज पार्न सरकारले लामो दुरीका यातायात तथा आन्तरिक उडान सुरु गरेसँगै संक्रमणको जोखिम बढेको छ । लामो समयदेखि...

मन्त्री सोनलले भने – पहिला पार्टीमा आउनुस, अनि मात्रै योजना पास हुन्छ

बीरगन्ज १० असोज । प्रदेश नं. २ का भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री जितेन्द्र सोनलले मन्त्रालयको योजना पास गर्नका लागि स्थानीय तहका अध्यक्षलाई...

रोट्रायक्ट क्लब अफ बीरगन्ज मेट्रोपोलिसको चौथो पद हस्तान्तरण कार्यक्रम सम्पन्न

बीरगन्ज, १० असाेज । रोट्रायक्ट क्लब अफ बीरगन्ज मेट्रोपोलिसको चौथो पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । शनिबार भएको क्लबको चौथो...

४ जनाको समुहले रौतहटमा तिवारी दम्पतीमाथि आक्रमण

रौतहट– रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलिया गाउँमा महेश तिवारीको दम्पतीमाथी ४ जनाको समूहले खुकुरी र खुँडाले अन्धाधुन्ध प्रहार गर्दा महेशकी पत्नि जगरामी देवीको मृत्यु...

काठमाडौं । हिमाल आरोहणका लागि बहराइनका राजकुमारसहितको टोली आज काठमाडौं आइपुगेको छ । हिमाल आरोहण गर्न आएको १८ जनाको टोली चढेको जहाज बिहान करिब ११ बजे त्रिभुवन विमानस्थलमा अवतरण भएको थियो ।

- Advertisement -
    

उनीहरु शेख इशा एयरवेजबाट विशेष विमान चढेर आएका हुन् । टोलीमा रहेका १८ मध्ये तीन जना बेलायती नागरिक हुन् भने अन्य सबै बहराइनी नागरिक हुन् ।

- Advertisement -
    

यो टोली नेपालमा दुई महिना बस्ने छ । त्यसक्रममा लोबुचे र मनास्लु हिमाल आरोहण गर्नेछ । यो आरोहणलाई टोलीले आगामी वसन्त ऋतुमा सगरमाथा आरोहणको पूर्वतयारीका रुपमा हेरेको बताइएको छ ।
यो टोलीले नेपालमा रहँदा समेत सरकारले तोकेका स्वास्थ्य मापदण्ड पुरा गर्ने भएको छ ।

बहराइनबाट काठमाडौंका लागि उड्नुअघि उनीहरुलाई बहराइनस्थित नेपाली दूतावासले बिदाई गरेको थियो । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, नियोगको द्वितीय सचिव अरुणा घिसिङ, श्रम सहचारी दामोदर दाहाललगायतले बिदाई तथा शुभकामना दिएका थिए ।

- Advertisement -

ताजा समाचार

सबैलाइ काेराेना परिक्षणकाे दायरा भित्र ल्याइनुपर्छ : डा. देउवा

बाँके, ११ असाेज । नेपाली कांग्रेस नेतृ डा. आरजु राणा देउवाले सबैलाइ काेराेना परिक्षणकाे दायरा भित्र ल्याइनुपर्ने बतएकी छिन् । डा. देउवाले लक्षण देखिएकालाई मात्रै कोरोना...

रौतहटमा महेश तिवारी दम्पतीमाथि आक्रमण गरेको आरोपमा थप २ जना पक्राउ

काठमाडौँ । रौतहटमा महेश तिवारी दम्पतीमाथि आक्रमण गरेको आरोपमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालयका अनुसार घटनामा संलग्न रहेको...

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित दुई जना पक्राउ

काठमाडौँ । भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित प्रहरीले पुनर्वास नगरपालिका–११ डोकेबजारबाट दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको...

गोरु काटेर खाएको आरोपमा तीनजना पक्राउ

झापा । गोरु काटेर खाएको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा २० वर्षीय इमन दाहाल, २७ वर्षीय वीरबहादुर दनुवार...

यसरी समातियो ५ घण्टा लगाएर चितवनमा नरभक्षी बाघ

चितवन,११ असोज । चितवन राष्ट्रिय निकुञ्जले नरभक्षी बाघ नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका–१३ बेलसहर सामुदायिक वन क्षेत्रमा रहेको उक्त बाघलाई निकुञ्जले शनिबार साँझ...

थप समाचार

- Advertisement -