19 C
Kathmandu
24 C
Birgunj

संविधान दिवसमा तीन सय कैदीलाई छाडिदै, धेरै कैदी छाड्न मौजुदा कानुन बाधक

  • 7
    Shares

सिफारिस

नयाँ बाटो बनेपछि जग्गाको मूल्य आकाशियो, प्रतिकठ्ठा ३० हजार रुपैयाँबाट ३० लाख

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाको अलौ र्सिसियास्थित आईसिपी पुग्ने नयाँ बाटो निर्माण भएपछि बाटो वरिपरिको क्षेत्रमा जग्गाको मूल्य ह्वातै बढेको छ।आईसिपीसम्म पुग्ने चार लेनको बाटो निर्माण...

बीरगन्जमा चार संक्रमितको मृत्यु

बीरगन्ज, ४ असोज।  बीरगन्जमा एकैदिन चार संक्रमितको मृत्यु भएको छ । पर्साका २ जना, बाराका १ जना र रौतहटका १ जना गरी चार जनाको...

सञ्चारकर्मी विवेकले सुरु गरे व्यवसाय !

काठमाण्डाै, ६ असाेज । सञ्चारकर्मी विवेक खतिवडाले काठमाण्डौमा व्यवसाय सुरु गरेका छन् । काठमाण्डौ स्थित चलचित्र विकास बोर्डको कार्यालय क्षेत्रमा उनले व्यवसायको थालनी गरेका...

पर्सामा निषेधाज्ञाको यो कस्तो मोडालिटी, के शैक्षिक संस्था र सिनेमा हल मात्रै हुन् कोरोनाका केन्द्र ?

बीरगन्ज, ६ असोज - पहिला/पहिला आन्दोलन र पर्सामा मधेश आन्दोलनको क्रममा सरकारले निषेधाज्ञा जारी गर्दा निषेधाज्ञा जारी भएको क्षेत्रमा कसैलाई पनि भेला हुन दिइदैंनथ्यो...

काठमाडौं । संविधान दिवसको अवसर पारेर असोज ३ गते तीन सय कैदीलाई छाड्ने भएको छ । बिहीबार बस्ने मन्त्रिपरिषद बैठकले कारागारकै सिफारिसमा कैदी छाड्ने निर्णय गर्ने गृहमन्त्रालय स्रोतले जनाएको छ ।

- Advertisement -
    

कारागार व्यवस्थापन विभागले मौजुदा कानुनलाई टेकेर छाड्ने कैदीको सूची तयार पारेको छ । सर्वोच्च अदालतले कारागारमा कैदी घटाउन वैकल्पिक सजाय कार्यान्वयन गर्न समेत भनेको छ । सर्वाेच्चले आदेश दिए पनि मैजुदा कानुनका कारण धेरै छुट्न सक्ने अवस्था नरहेको कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोख्रेलले बताए ।
कानुन अनुसार छुट्न सक्ने कैदीको संख्या करिब ३ सय रहेको र उनीहरु असोज तीन गते छुट्ने पोख्रेलको भनाई छ । सर्वाेच्चको आदेश अनुसार छाड्न निर्देशिका आवश्यक पर्ने विभागले जनायो ।

- Advertisement -

सरकारले ज्येष्ठ नागरिक, ५० प्रतिशत कैद भुक्तान गरेका र असल चालचलन भएका कैदीलाई बाँकी कैद मिनाहा गर्दै छाड्ने गरिएको छ । देशभर १४ हजार २७ कैदी छन् । कारागारमा १० हजार १ सय ३६ थुनुुवा छन् । उनीहरूको फैसला नै नभएका कारण छाड्न मिल्दैन । जम्मा कैदीमध्य करिब ७० प्रतिशत खराब सूचीमा परेका छन् ।

- Advertisement -

ताजा समाचार

बेलवाकाे दलित बस्तिमा रोटरी क्लब अफ बीरगन्ज मेट्रोपोलिसले बाँड्याे राहत

बीरगन्ज, ७ असोज । रोटरी क्लब अफ बीरगन्ज मेट्रोपोलिसले बीरगन्ज महानगरपालिका वडा नं. ३१ बेलवास्थित दलित बस्तिमा राहत वितरण गरेको छ । लकडाउन र निषेधाज्ञाका...

चीनबाट स्वास्थ्य सामग्री नेपाल भित्रियो

रसुवागढी नाकाबाट आज अपराह्न स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । चीनबाट आयात भएका दुई ट्रक स्वास्थ्य सामग्री नेपाल भित्रिएका हुन् । आयात भएका...

अध्ययन भन्छ : ‘हरर मुभी’ हेर्ने कोरोना संकटमा कम विचलित

'हरर मुभी' हेर्ने व्यक्तिहरू कोरोना भाइरस संक्रमणको महामारीमा कम विचलित हुने हालै गरिएको एक अध्ययनले देखाएको छ । मिडिया, सञ्चार र समाज र डेनमार्कको...

सरकारले भन्यो : चिनियाँ पक्षबाट नेपाली भूभाग मिचिएको छै‌न

नेपाल सरकारले चिनियाँ पक्षले कुनै पनि क्षेत्रमा नेपाली भूभाग नमिचेको प्रष्ट पारेको छ । हुम्लाको लिमि उपत्यकामा चीनले नेपाली भूमिमा भवनहरू निर्माण गरेको समाचार...

१२ लाख १६ हजार नक्कली नोटसहित बाराबाट दुई जना पक्राउ

बारा । १२ लाख १६ हजार नेपाली नक्कली नोटसहित बाराबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले नक्कली नोटसहित बाराको बारागढी गाउपालिका ५ सिघासनी बस्ने...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -

थप समाचार

- Advertisement -