शनिबार, कार्तिक १५, २०७७

25 C
Kathmandu
27.5 C
Birgunj

पर्साको छिपहरमाईमा दुई जना मृत फेला

  • 69
    Shares

सिफारिस

बारामा आफ्नै छोरी र नातिनीलाई करणी गर्ने एक पक्राउ

बीरगन्ज १२ कात्तिक । छोरी र नातिनीलाई ६ महिना देखि लगातार करणी गर्दै आएका एक जना बाबुलाई बारा प्रहरीले पक्राउ गरेको छ । बाराको पर्सौनी...

भोलिदेखि बीरगन्जका विद्यालयहरु खुल्दै

बीरगन्ज १२ कात्तिक । बीरगन्ज महानगरपालिकामा रहेका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आउने भएका छन् । बीरगन्ज महानगरपालिका कार्यालयले विद्यालय सञ्चालनका लागि जिल्ला...

मुद्दा दर्ता भएपछि पूर्व सांसद गुप्तासहितका आरोपी फरार

बीरगन्ज, १४ कार्तिक -मुकेश चौरसिया हत्याको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा मुद्दा दर्ता भएपछि पूर्व सांसद राजकुमार गुप्तासहितका आरोपी...

तराईका मिथिला आर्टिस्टले बंगलौरमा खोले अन्सिएँट मिथिला आर्ट्स एण्ड क्राफ्ट

          जनकपुरधाम, कार्तिक १४ । जनकपुरका मिथिला आर्टिस्टले बंगलौरमा खोले अन्सिएँट मिथिला आर्ट्स एण्ड क्राफ्ट। जनकपुरधामका मिथिला आर्टिस्ट रीतिई कर्ण र प्रशान्त लाभले बंगोलारमा अन्सिएँट...
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

पोखरिया, ४ असोज- पर्साको छिपहरमाई गाउँपालिकामा आज दुई जना मृत फेला परेका छन् ।

- Advertisement -

सो गाउँपालिकाको वडा नं. ४ बन्जारीमा आज बिहान एक जनाको शव फेला परेको हो भने बन्जारी मै एक युवकको झुन्डिएको अवस्थामा हुन् ।

- Advertisement -Trulli

वडा नं. ४ मा भारत बिहार सिक्टा निवासी ८० वर्षीय गोकुल हजराको शव फेला परेको प्रहरीले जनाएको छ ।

बन्जारी चौकस्थित नहरमा वृद्धको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक मनोजित कुँवरले बताए ।

शव फेला परेको स्थल प्रहरी चौकी बन्जारी अगाडि रहेको छ । यस्तै, बन्जारी मै स्थानीय मदन यादवका २३ वर्षीय छोरा भिम यादवको घरमा झुन्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

घरमा कोही नभएको बेलामा उनले झुण्डिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयहरुले बताएका छन् ।

हजरा र यावद दुवैको शवको पोष्टमार्टमको लागि बीरगन्जजस्थित नारायणी अस्पतालमा ल्याइएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- Advertisement -

ताजा समाचार

क्लिन फिड कार्यान्वयन भएपछि कति बढ्छ टेलिभिजनको शुल्क ?

काठमाडौं । विज्ञापनरहित (क्लिन फिड) पूर्णरुपमा कार्यान्वयनमा आएपछि शुल्क बढ्ने टेलिभिजन वितरकहरुले बताएका छन् । विदेशी च्यानलहरुले नेपालका लागि छुट्टै क्लिन फिड दिँदा खर्च...

विन्दावासिनीका विपन्न बालबालिकहरुलाई शैक्षिक सामाग्री सहयोग

बीरगन्ज, १५ कात्तिक । सोनार युवा अभियानका युवाहरुले यहाँका ३६ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरेका छन् । पर्साको बीरगन्ज महानगरपालिका वडा नं १९...

सिर्सिया नदी स्वच्छता अभियान दोस्रो सातामा प्रवेश

बीरगन्ज, १५ कात्तिक ।  पर्सामा सिर्सिया नदी स्वच्छताका लागि सुरु भएको अभियान दोस्रो सातामा प्रवेश गरेको छ । गत साता परवानीपुरबाट सञ्चालन गरिएको अभियान...

नागरिकको जीवन र जीविका रक्षा सरकारको पहिलो प्राथमिकता : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नागरिकको जीवन र जीविका रक्षा सरकारको प्राथमिकता रहेको बताएका छन् । कोभिड १९ को परिक्षण, उपचार गराउँदै नागरिकको जिवनरक्षालाई पहिलो...

धानको समर्थन मूल्य कार्यान्वयन

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित साना किसान कृषि सहकारी संस्थाहरुले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा किसानको धान खरिद गर्ने भएका छन् । नगरपालिकाले सहजीकरण गरेपछि...

थप समाचार

- Advertisement -