मङ्लबार, मंसिर १६, २०७७

16 C
Kathmandu
27 C
Birgunj

पर्सामा प्याज प्रतिकिलो थोकमा ६५ र खुद्रामा ७५ रुपैंया भन्दा बढीमा बिक्री गरे कारवाही हुने

  • 399
    Shares

सिफारिस

पटेर्वासुगौलीमा अस्पतालको शिलान्यास, उपचारको लागी बाहिर जाने बाध्यता हट्ने विश्वास

वीरगञ्ज, १५ मंसिर । पर्साको पटेर्वासुगौली गाउपालिका वडा न. ४ मा पनि अस्पताल भवनको शिलान्यास गरिएको छ । केन्द्रिय सरकारको योजनाअनुरुप १० शैय्याको अस्पतालको...

साधारण मेलाका लागि करैयामाई गाउँपालिकाभर दुई दिने बिदा

बारा, १५ मंसिर - कहीं नभएको जात्रा हाडीगाँउमा भने जस्तै सामान्य मेला भर्नका लागि बाराको करैयामाई गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । सो...

कृषि विकास बैंक सखुवाप्रसौनी शाखाका प्रमुख कमिसन खानै व्यस्त !

बीरगन्ज,१२ मंसिर । पर्साको ग्रामिण क्षेत्र सखुवाप्रसौनी गाउँपालिका वडा नं. २ पंचगावामा रहेको कृषि विकास बैंकका शाखा प्रमुखको रवैयाका कारण स्थानियवासी पिडामा परेका छन्...

बीरगन्ज – पोखरिया सडकखण्डबाट सशस्त्र प्रहरीद्वारा ७ लाख मुल्य बराबरको मोटर पार्टस बरामद

बीरगन्ज, १५ मंसिर । सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका वडा न. २६ सुगौली बिर्ताबाट ७ लाख मुल्य बराबरको भन्सार छलिका मोटर पार्टस बरामद गरेको छ...
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ४ असोज – पर्सामा प्याजको अधिकतम बिक्रीवितरण मूल्य तोकिएको छ । प्याज अबदेखि प्रतिकिलो थोकमा ६५ र खुद्रामा ७५ रुपैंया भन्दा बढी बिक्री गर्न नपाइने जिल्ला प्रशासन कार्यलय पर्साले जनाएको छ ।

- Advertisement -

जिल्ला प्रशासन कार्यालय पर्साको समन्वयमा आज सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र र सरोकारवालाहरु बीचको बैठकले हालको लागि प्याजको यस्तो मूल्य निर्धारण गरेको हो ।

- Advertisement -Trulli

बैठकमा भएको निर्णय अनुसार सो मूल्य भन्दा बढी लिई कसैले बिक्री वितरण गरेको पाईएमा कानून बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । साथै, यदि कही कतै प्याज, आलु तथा अन्य खाद्य पदार्थहरुको कालोबजारी गरेको देखेमा र पाएमा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन पनि जिल्ला प्रशासन कार्यालय पर्साले अनुरोध गरेको छ । उजुरीकर्ताको विवरण गोप्य राखिने र कालोबजारी गर्ने त्यस्ता व्यापारीलाई तुरुन्तै कारवाही गरिने पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिए ।

कृत्रिम अभाव सिर्जना गरी केही दिनदेखि व्यापारीले प्याज चर्को मूल्यमा बिक्रीवितरण गरिरहेका छन् । उपझोक्ताको यसै गुनासोमा मध्यनजर गर्दै जिल्ला प्रशासनले पनि केही दिनदेखि बजार अुनगमन र कारवाहीलाई निरन्तरता दिइरहेको छ ।

एक दिन अघि जिल्ला प्रशासनको नेतृत्वमो भएको बजार अनुगमनको क्रममा सहयोग नगर्ने एक पसललाई सिल र चार पसलका संचालकलाई जिल्ला प्रशासन झिकाएर चेतावनी दिइसकिएको छ ।

 

- Advertisement -

ताजा समाचार

लैंगिक हिंसा अन्त्यको चुनौति

पछिल्लो समय लैंगिक हिंसा विरुद्ध समाजको विभिन्न तहमा थुप्रै गतिविधि भइरहेका छन् । महिला विरुद्ध हुने कुनै पनि किसिमका भेदभाव तथा हिंसा विरुद्धमा लैंगिक...

मेयर सरावगीद्वारा धर्मशालको उद्घाटन र विकास निर्माणका कामको अनुगमन

बीरगन्ज, १६ मंसिर - बीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले मंगलबार बीरगन्ज महानगरपालिकाको वडा नम्बर ८ मा निर्माण सम्पन्न भएको धर्मशालाको उदघाटन गरेका...

नेकपा बैठक : अध्यक्षद्वयको प्रस्तावमाथि छलफल सुरु, अनौपचारिक संवाद बढाउने निर्णय

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । बालुवाटारमा बसेको आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ुप्रचण्डुले...

बीपीसँगै जागरण गीत गाउने योद्धाको निधन

चितवन । विसं २०१५ मा नेपाली कांग्रेसका नेता बीपी कोइरालासँगै जागरणको गीत गाउँदै चुनावी अभियानमा जुटेका योद्धाको मंगलबार निधन भएको छ। रत्ननगर नगरपालिका–१, बकुलहर निवासी...

रौतहटमा ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

रौतहट । रौतहटमा कर्तव्य ज्यान मुद्दामा फरार रहेका एकजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मुद्दामा फरार रहेका कटहरिया नगरपालिका १ भसेढवाका तेजन...

थप समाचार

- Advertisement -