शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

दुर्गा प्रसाईंलाई हतियार राख्न...

काठमाडौं,१६ चैत । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हातहतियार राख्ने इजाजत दिएको विषयमा छानबिन...

निर्माण उद्योगमैत्री कानुन निर्माण...

हेटौंडा,१६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर कार्यान्वयनमा...

टस जितेको नेपाल पहिला...

काठमाडौं,१६ चैत । टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले आयरल्यान्ड ए...

अवैध लागूऔषध ब्राउन सुगरसहित...

झापा,१६ चैत । झापाका विभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित...
23.1 C
Kathmandu
32.3 C
Birgunj

बाराबाट तस्करीका १० लाख बराबरको सरसामान बरामद

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा, ४ असाेज । बाराबाट ९ लाख बराबरको भन्सार छलिका सरसामानहरु सहित प्रहरीले एक ट्याक्टर नियन्त्रणमा लिएको छ ।

- Advertisement -

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीको टोलिले बाराको आदर्शकोतवाल गाउँपालिका वडा नं ६ पटेर्वाबाट ८ लाखका अवैध सरसामान बोकेका ट्याक्टर नियन्त्रणमा लिएको हो । बेवारिसे अवस्थामा फेला परेको बि ०५ जि बि २२०६ नं ट्याक्टर हाल भन्सार कार्यालय बीरगन्जमा बुझाईएको प्रहरीले जनाएको छ ।

यस्तै करिब १६ हजार ८ सय रुपैँया बराबरको २१ बोरा युरिया मल र र ८२ हजार २ सय ५० रुपैँयाबराबरको प्याज ६ बोरामा २४५ के।जी। र प्याज लोड गर्न प्रयोग गरिएको २ वटा मो।सा।सहित जम्मा रू।९९,०५०।( बराबरको भन्सार छलीका मालसामान समेत बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको अवैध सरसामान आवश्यक अनुसन्धानका लागि भन्सार कार्यालय बीरगन्ज पठाइएको छ ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार