बिहिबार, बैशाख ६, २०८१
Thu, April 18, 2024

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...

चितवनमा ट्रक र म्याजिक...

चितवन,०६ वैशाख । चितवनमा विपरीत दिशातर्फबाट आएको ट्रकमा म्याजिक गाडी ठोक्किँदा १७ जना...

लागूऔषधसहित २ जना पक्राउ

काठमाडौं,०६ वैशाख । महोत्तरी र बाराबाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका...
19.1 C
Kathmandu
25.6 C
Birgunj

आईपीएल २०२० : दिल्लीले पञ्जाबलाई सुपर ओभरमा हरायो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

एजेन्सी, ४ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल)को १३ औं संस्करणको दोस्रो खेलमादिल्ली क्यापिटल्सले किंग्स इलेभेन पञ्जाबलाई सुपर ओभरमा हराएको छ ।

- Advertisement -

आइतबार राति दुबईको इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा दिल्ली क्यापिटल्सले ब्याटिङ गर्दै २० ओभरमा १५७ रन बनाएको थियो ।

तर, जवाफमा किंग्स इलेभेन पञ्जाबले १५७ रन बनाउन सकेन । जसको कारण दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पञ्जाबलाई सुपर ओभरमा हराएको हो । टाई भएपछि दिल्लीको टिमले सुपर ओभरमा पञ्जावलाई २ विकेटले मात दिएको हो ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार