शनिबार, कार्तिक १५, २०७७

25 C
Kathmandu
27.5 C
Birgunj

नेपाल रेल्वे कम्पनीले जनकपुर र खजुरीमा रहेको पुरानो रेल इन्जिनहरुलाई संग्रहालय बनाउने तयारी

  • 6
    Shares

सिफारिस

बारामा आफ्नै छोरी र नातिनीलाई करणी गर्ने एक पक्राउ

बीरगन्ज १२ कात्तिक । छोरी र नातिनीलाई ६ महिना देखि लगातार करणी गर्दै आएका एक जना बाबुलाई बारा प्रहरीले पक्राउ गरेको छ । बाराको पर्सौनी...

भोलिदेखि बीरगन्जका विद्यालयहरु खुल्दै

बीरगन्ज १२ कात्तिक । बीरगन्ज महानगरपालिकामा रहेका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आउने भएका छन् । बीरगन्ज महानगरपालिका कार्यालयले विद्यालय सञ्चालनका लागि जिल्ला...

मुद्दा दर्ता भएपछि पूर्व सांसद गुप्तासहितका आरोपी फरार

बीरगन्ज, १४ कार्तिक -मुकेश चौरसिया हत्याको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा मुद्दा दर्ता भएपछि पूर्व सांसद राजकुमार गुप्तासहितका आरोपी...

तराईका मिथिला आर्टिस्टले बंगलौरमा खोले अन्सिएँट मिथिला आर्ट्स एण्ड क्राफ्ट

          जनकपुरधाम, कार्तिक १४ । जनकपुरका मिथिला आर्टिस्टले बंगलौरमा खोले अन्सिएँट मिथिला आर्ट्स एण्ड क्राफ्ट। जनकपुरधामका मिथिला आर्टिस्ट रीतिई कर्ण र प्रशान्त लाभले बंगोलारमा अन्सिएँट...
रजतhttps://nepalpostdaily.com/
"जीवनमा यदि बाधा अड्चन आयो भने कहिले पनि नआत्तिनुस किनकि लडेर उठ्नेलाइनै बिजेता भनिन्छ" ।

जनकपुरधाम, असोज ५ गते ।

- Advertisement -

जनकपुर : करीब सातवर्ष अघि बन्द भइसकेको नेपालको विजलपुरा–जयनगर नेरोगेज रेलको इन्जन तथा संचरचनालाई संग्रहालयय बनाउने तयारी गरिएका हुन् । जनकपुर र खजुरीमा रहेको पुरानो रेल्वेका ईन्जिन, बोगी, डब्बा, पार्टपूर्जा लगायतका संरचनालाई नेपाल रेल्वे कम्पनीले संग्रहालय बनाउने तयारी गरेका हुन्।

- Advertisement -Trulli

भारतमा कब्जा गरेका अंग्रेजहरुले नेपालको चुरेबाट काठ ढुवानीका लागि वि.स. १९९४ भारतको जयनगरदेखि महोत्तरीको विजलपुरसाम्म रेल सेवा सञ्चालन गरेका थिए । पछि उक्त रेल जनकपुर देखि जयनगरसम्म चल्ने सेवामा सिमित भयो । धनुषाको पूर्वी भेगका जनताका लागि एक मात्र यातायातको साधनको रुपमा रहेको उक्त रेल झण्डै ७ वर्षअघि जीर्ण भएर बन्द भएको थियो ।

जसको ईन्जिन र पार्टपूर्जा संरक्षण अभावमा धनुषाको जनकनन्दनी गाउँपालिको खजुरी स्टेशन र जनकपुर स्टेशनमा वेवारिसे अवस्थामा छन् ।
कम्पनीका महाप्रबन्धक भट्टराईल भने अनुसार
बन्द भइसकेको पुरानो रेलको संरचनाहरु इतिहास भइसकेकाले अबलोकनका लागि संग्रहालय स्थापना गर्ने लक्ष्य लिएको हो भने ब्रिटिसले चलाएको पुरानो स्टिम इन्जिनको इतिहास २ सयबर्ष पुरानो रहेको र संसारमा कतै पनि नभएको दावी गरेका हुन् ।ब्रिटिसले चलाएको पुरानो स्टिम ईन्जिन रेलको इतिहास २ सयवर्ष पुरानो छ । जुन जर्मनमा निर्माण भएको हो । यो नेपाल बाहेक अन्त कहि छैन । यस्तो महत्पूर्ण इन्जिन लगायतको संरचना कौडीको भाउमा लिलाम गरे बेच्ने तयारी थियो ।’ उनले भने ‘तर म आएपछि यस्तो महत्वपूर्णइ इन्जिनलाई लिलिाम नगरी संरक्षण गर्न अघि सरेको हुँ । रेल्वे कम्पनीबाट केहि बजेट समेत छुट्याएको छु । स्थानीय सरकारसंग समन्वय गरेर संग्रहालय बनाउँछु ।
पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म चल्ने ब्रोडगेज दुईसेट रेल हस्तान्तरणका लागि असोज २ गते जनकपुर आएका बेला महाप्रबन्धक भट्टराईले जनकपुरदेखि खजुरीसम्मको निरीक्षण गरेका थिए । खजुरीमा रहेका उक्त पुरानो रेलको इन्जिन लगायतको संरचनालाई संग्रहालय बनाउने विषयमा स्थानीयसंग समान्य छलफलसमेत गरेका थिए । भने  रेल संचालन लगतै पुरानो नेरोगेज रेलको संरचनालाई संग्रहालय निर्माण प्रक्रिया अघि बढाउने जानकरी दिएका हुन्  ।

- Advertisement -

ताजा समाचार

क्लिन फिड कार्यान्वयन भएपछि कति बढ्छ टेलिभिजनको शुल्क ?

काठमाडौं । विज्ञापनरहित (क्लिन फिड) पूर्णरुपमा कार्यान्वयनमा आएपछि शुल्क बढ्ने टेलिभिजन वितरकहरुले बताएका छन् । विदेशी च्यानलहरुले नेपालका लागि छुट्टै क्लिन फिड दिँदा खर्च...

विन्दावासिनीका विपन्न बालबालिकहरुलाई शैक्षिक सामाग्री सहयोग

बीरगन्ज, १५ कात्तिक । सोनार युवा अभियानका युवाहरुले यहाँका ३६ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरेका छन् । पर्साको बीरगन्ज महानगरपालिका वडा नं १९...

सिर्सिया नदी स्वच्छता अभियान दोस्रो सातामा प्रवेश

बीरगन्ज, १५ कात्तिक ।  पर्सामा सिर्सिया नदी स्वच्छताका लागि सुरु भएको अभियान दोस्रो सातामा प्रवेश गरेको छ । गत साता परवानीपुरबाट सञ्चालन गरिएको अभियान...

नागरिकको जीवन र जीविका रक्षा सरकारको पहिलो प्राथमिकता : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नागरिकको जीवन र जीविका रक्षा सरकारको प्राथमिकता रहेको बताएका छन् । कोभिड १९ को परिक्षण, उपचार गराउँदै नागरिकको जिवनरक्षालाई पहिलो...

धानको समर्थन मूल्य कार्यान्वयन

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित साना किसान कृषि सहकारी संस्थाहरुले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा किसानको धान खरिद गर्ने भएका छन् । नगरपालिकाले सहजीकरण गरेपछि...

थप समाचार

- Advertisement -