शनिबार, कार्तिक १५, २०७७

25 C
Kathmandu
27.5 C
Birgunj

धनुषमा निषेधाज्ञा हटेको छैन, तर खुकुलो पारेको छ

  • 4
    Shares

सिफारिस

बारामा आफ्नै छोरी र नातिनीलाई करणी गर्ने एक पक्राउ

बीरगन्ज १२ कात्तिक । छोरी र नातिनीलाई ६ महिना देखि लगातार करणी गर्दै आएका एक जना बाबुलाई बारा प्रहरीले पक्राउ गरेको छ । बाराको पर्सौनी...

भोलिदेखि बीरगन्जका विद्यालयहरु खुल्दै

बीरगन्ज १२ कात्तिक । बीरगन्ज महानगरपालिकामा रहेका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आउने भएका छन् । बीरगन्ज महानगरपालिका कार्यालयले विद्यालय सञ्चालनका लागि जिल्ला...

मुद्दा दर्ता भएपछि पूर्व सांसद गुप्तासहितका आरोपी फरार

बीरगन्ज, १४ कार्तिक -मुकेश चौरसिया हत्याको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा मुद्दा दर्ता भएपछि पूर्व सांसद राजकुमार गुप्तासहितका आरोपी...

तराईका मिथिला आर्टिस्टले बंगलौरमा खोले अन्सिएँट मिथिला आर्ट्स एण्ड क्राफ्ट

          जनकपुरधाम, कार्तिक १४ । जनकपुरका मिथिला आर्टिस्टले बंगलौरमा खोले अन्सिएँट मिथिला आर्ट्स एण्ड क्राफ्ट। जनकपुरधामका मिथिला आर्टिस्ट रीतिई कर्ण र प्रशान्त लाभले बंगोलारमा अन्सिएँट...
रजतhttps://nepalpostdaily.com/
"जीवनमा यदि बाधा अड्चन आयो भने कहिले पनि नआत्तिनुस किनकि लडेर उठ्नेलाइनै बिजेता भनिन्छ" ।

जनकपुरधाम, असोज ५ गते

जनकपुर : जिल्ला प्रशासन कार्यालय धनुषाले भदौं २८ गते असोज ४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो । निजी सवारी सधान जोर–बिजोर प्रणाली अनुसार चलाउन पाइने भनिएको थियो । साथै पसल समेत दुई सिफ्टमा खोल्ने निर्णय गरेको थियो । भने तर असोज ४ गते प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जारी गरेको सूचनामा निषेधाज्ञाको समय बढाइएको छैन । सूचनामा भनिएको छ, ‘सरकारल तोकेको मापदण्ड पुरा गरी जोर विजोर प्रणाली अनुसार सवारी साधन चलाउनु पर्नेछ ।’ ढुवानीका सवारी साधनमा भने जोर–विजोर प्रणाली लागु नहुने बताइएको छ ।
सार्वजनिक भाडाका सवारी साधनमा भने सित क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भनिएको छ । सरकारले भने सिट क्षमताको आधा यात्रु मात्र राख्न पाइने भनेको छ । जिल्ला प्रशासन कार्यालयले संघीय सरकारकै मापदण्ड उल्लंघन गरको देखिन्छ ।

सूचनामा अत्यावश्यक पसल र अन्य पसल खोल्न पाइने वा बन्द राख्ने विषयमा केहि उल्लेख गरिएको छैन । यसअघि अत्यावश्यक पसल र अन्य पसल दुई सिफ्टमा खोल्न पाइने भनिएको थियो ।

- Advertisement -

सिडिओ भट्टराईले भने अनुसार, ‘निषेधाज्ञा हटेको छैन । तर खुकुलो पारेका छौं ।’ सवारी साधान जोर–विजोर प्रणाली अनुसार चलाउन पाइने भनिएको छ तर कार्यान्वयण हुँदैन भन्ने जिज्ञासमा उनले कार्यान्वणका लागि अब प्रभावकारी ढंगले अनुगमन गर्ने बताएका हुन्

- Advertisement -Trulli
- Advertisement -Trulli
- Advertisement -

ताजा समाचार

बीरगन्ज ट्रकको ठक्करबाट मोटरसाईकल चालक गम्भीर घाईते

बीरगन्ज, १५ कात्तिक । बीरगन्ज आईसिपी नजिकै दुर्घटना भएको छ । आईसिपीबाट छुटेको आर ०१ जि जि ३१३५ नम्बरको भारतीय मालबाहक ट्रकले आईसिपीको गेटमा...

पर्सामा थुनुवा माथि प्रहरीको यातना

बीरगन्ज, १५ कात्तिक । जिल्ला प्रहरी कार्यालय पर्सामा एक थुनुवालाई प्रहरीले चरम यातना दिएको आरोप लगाइएको छ । पर्साको बीरगन्ज महानगरपालिका वडा नं २७...

सितोरियो खेलाडीकाे बेल्ट टेस्ट कार्यक्रम सम्पन्न

जितपुर, १५ कात्तिक । बारा जिल्लाकाे जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुरमा रहेको नेपाल सितोरियो कराते संघ डोजो जीतपुर शाखाले बेल्ट टेष्ट कार्यक्रमको आयोजना...

कोरोना संक्रमित पुर्वमन्त्री विश्वकर्मालाई भेन्टिलेटरमा राखेर उपचार सुरु

काठमाडौं । कोरोना संक्रमित नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्मालाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको छ। ग्राण्डी अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेका विश्वकर्माको स्वास्थ्यमा...

क्लिन फिड कार्यान्वयन भएपछि कति बढ्छ टेलिभिजनको शुल्क ?

काठमाडौं । विज्ञापनरहित (क्लिन फिड) पूर्णरुपमा कार्यान्वयनमा आएपछि शुल्क बढ्ने टेलिभिजन वितरकहरुले बताएका छन् । विदेशी च्यानलहरुले नेपालका लागि छुट्टै क्लिन फिड दिँदा खर्च...

थप समाचार

- Advertisement -