शनिबार, कार्तिक १५, २०७७

25 C
Kathmandu
27.5 C
Birgunj

सञ्चारकर्मी विवेकले सुरु गरे व्यवसाय !

  • 479
    Shares

सिफारिस

बारामा आफ्नै छोरी र नातिनीलाई करणी गर्ने एक पक्राउ

बीरगन्ज १२ कात्तिक । छोरी र नातिनीलाई ६ महिना देखि लगातार करणी गर्दै आएका एक जना बाबुलाई बारा प्रहरीले पक्राउ गरेको छ । बाराको पर्सौनी...

भोलिदेखि बीरगन्जका विद्यालयहरु खुल्दै

बीरगन्ज १२ कात्तिक । बीरगन्ज महानगरपालिकामा रहेका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आउने भएका छन् । बीरगन्ज महानगरपालिका कार्यालयले विद्यालय सञ्चालनका लागि जिल्ला...

मुद्दा दर्ता भएपछि पूर्व सांसद गुप्तासहितका आरोपी फरार

बीरगन्ज, १४ कार्तिक -मुकेश चौरसिया हत्याको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा मुद्दा दर्ता भएपछि पूर्व सांसद राजकुमार गुप्तासहितका आरोपी...

तराईका मिथिला आर्टिस्टले बंगलौरमा खोले अन्सिएँट मिथिला आर्ट्स एण्ड क्राफ्ट

          जनकपुरधाम, कार्तिक १४ । जनकपुरका मिथिला आर्टिस्टले बंगलौरमा खोले अन्सिएँट मिथिला आर्ट्स एण्ड क्राफ्ट। जनकपुरधामका मिथिला आर्टिस्ट रीतिई कर्ण र प्रशान्त लाभले बंगोलारमा अन्सिएँट...
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाण्डाै, ६ असाेज । सञ्चारकर्मी विवेक खतिवडाले काठमाण्डौमा व्यवसाय सुरु गरेका छन् । काठमाण्डौ स्थित चलचित्र विकास बोर्डको कार्यालय क्षेत्रमा उनले व्यवसायको थालनी गरेका हुन् ।

- Advertisement -

गत असोज १ गते उनले दैनिक उपभोग्य वस्तुहरुको विक्रि गर्ने व्यवसायको औपचारिक शुभारम्भ गरे । व्यवसायको शुभारम्भमा नेपाली कलाकारीता जगतका ख्याती प्राप्त कलाकारहरुको उपस्थिती थियो ।

- Advertisement -Trulli

विगत लामो समयदेखि आफ्नै केही व्यवसाय गर्ने सोचलाई सार्थकता दिन यो व्यवसाय सुरु गरेको सञ्चारकर्मी खतिवडाले प्रतिक्रिया दिए ।

हालका लागि न्युन लगानीमा सुरु गरेको व्यवसायमा बिस्तारै लगानी बढाउँदै व्यवसायलाई बिस्तार गर्दै लैजाने आफ्नो योजना रहेको उनको भनाइ छ ।

- Advertisement -

ताजा समाचार

बीरगन्ज ट्रकको ठक्करबाट मोटरसाईकल चालक गम्भीर घाईते

बीरगन्ज, १५ कात्तिक । बीरगन्ज आईसिपी नजिकै दुर्घटना भएको छ । आईसिपीबाट छुटेको आर ०१ जि जि ३१३५ नम्बरको भारतीय मालबाहक ट्रकले आईसिपीको गेटमा...

पर्सामा थुनुवा माथि प्रहरीको यातना

बीरगन्ज, १५ कात्तिक । जिल्ला प्रहरी कार्यालय पर्सामा एक थुनुवालाई प्रहरीले चरम यातना दिएको आरोप लगाइएको छ । पर्साको बीरगन्ज महानगरपालिका वडा नं २७...

सितोरियो खेलाडीकाे बेल्ट टेस्ट कार्यक्रम सम्पन्न

जितपुर, १५ कात्तिक । बारा जिल्लाकाे जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुरमा रहेको नेपाल सितोरियो कराते संघ डोजो जीतपुर शाखाले बेल्ट टेष्ट कार्यक्रमको आयोजना...

कोरोना संक्रमित पुर्वमन्त्री विश्वकर्मालाई भेन्टिलेटरमा राखेर उपचार सुरु

काठमाडौं । कोरोना संक्रमित नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्मालाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको छ। ग्राण्डी अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेका विश्वकर्माको स्वास्थ्यमा...

क्लिन फिड कार्यान्वयन भएपछि कति बढ्छ टेलिभिजनको शुल्क ?

काठमाडौं । विज्ञापनरहित (क्लिन फिड) पूर्णरुपमा कार्यान्वयनमा आएपछि शुल्क बढ्ने टेलिभिजन वितरकहरुले बताएका छन् । विदेशी च्यानलहरुले नेपालका लागि छुट्टै क्लिन फिड दिँदा खर्च...

थप समाचार

- Advertisement -