शनिबार, कार्तिक १५, २०७७

25 C
Kathmandu
27.5 C
Birgunj

बहुदरमाईको चालु आर्थिक वर्षको बजेट ६१ करोड ३७ लाख

  • 11
    Shares

सिफारिस

बारामा आफ्नै छोरी र नातिनीलाई करणी गर्ने एक पक्राउ

बीरगन्ज १२ कात्तिक । छोरी र नातिनीलाई ६ महिना देखि लगातार करणी गर्दै आएका एक जना बाबुलाई बारा प्रहरीले पक्राउ गरेको छ । बाराको पर्सौनी...

भोलिदेखि बीरगन्जका विद्यालयहरु खुल्दै

बीरगन्ज १२ कात्तिक । बीरगन्ज महानगरपालिकामा रहेका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आउने भएका छन् । बीरगन्ज महानगरपालिका कार्यालयले विद्यालय सञ्चालनका लागि जिल्ला...

मुद्दा दर्ता भएपछि पूर्व सांसद गुप्तासहितका आरोपी फरार

बीरगन्ज, १४ कार्तिक -मुकेश चौरसिया हत्याको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा मुद्दा दर्ता भएपछि पूर्व सांसद राजकुमार गुप्तासहितका आरोपी...

तराईका मिथिला आर्टिस्टले बंगलौरमा खोले अन्सिएँट मिथिला आर्ट्स एण्ड क्राफ्ट

          जनकपुरधाम, कार्तिक १४ । जनकपुरका मिथिला आर्टिस्टले बंगलौरमा खोले अन्सिएँट मिथिला आर्ट्स एण्ड क्राफ्ट। जनकपुरधामका मिथिला आर्टिस्ट रीतिई कर्ण र प्रशान्त लाभले बंगोलारमा अन्सिएँट...
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ८ असोज- पर्साको बहुदरमाई नगरपालिकाले चालु आर्थिक वर्षको लागि ६१ करोड ३७ लाख बराबरको बजेट छुट्याएको छ ।

- Advertisement -

सो नगरपालिकाको आर्थिक वर्ष २०७७०७८ को नीति, कार्यक्रम तथा बजेट बुधबार सार्वजनिक गर्दै उक्त रुपैंया बराबरको बजेट छुट्याएको हो । नगरपालिकाको पाँचौ नगरसभाद्वारा पारित चालु आर्थिक वर्षको ६१ करोड ३७ लाख ६७ हजार एक सय ७८ रुपैंया बराबरको नीति, कार्यक्रम तथा बजेट एक कार्यक्रमको बीच सार्वजनिक गरिएको हो ।

- Advertisement -Trulli

नगरपालिकाको संघ सरकारको समानीकरण अनुदान १२ करोड ६४ लाख, राजश्व बाँडफाँड ७ करोड ६५ लाख २० हजार ७ सय १०, सर्शत अनुदान १८ करोड ८४ लाख, प्रदेश सरकारको समानीकरण अनुदान ७३ लाख ६१ हजार, सर्शत अनुदान ८० लाख, राजश्व बाँडफाँड ४३ लाख ७४ हजार, विशेष अनुदान ३० लाख रहेको छ ।

यस्तै, चालु आर्थिक वर्षको समाजिक सुरक्षा तथा संरक्षण भत्ता वितरण ७ करोड ६१ लाख ३० हजार, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम ५ लाख, बहुक्षेत्रीय पोषण कार्यक्रम १४ लाख ८० हजार, सडक बोर्डको सर्शत अनुदान ३२ लाख र आन्तरिक स्रोतबाट २ करोड २० लाख ५५ हजार ५ सय बजेट रहेको नगरपालिकाका लेखापाल हरि प्रसाद कुर्मीले जानकारी दिए ।

नगर प्रमुख नितेन्द्र साहको अध्यक्षतामा भएको कार्यक्रममा उप प्रमुख गायत्री देवी, प्रमुख प्रशासकिय अधिकृत तिर्थराज यादव, लेखा अधिकृत उपेन्द्र साह लगायत सम्पूर्ण नगर सभा सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

नगर सभाले “बहुदरमाई नगरपालिकाको विकास र समृद्ध आधार, शिक्षा, स्वास्थ्य, कृषि र पुर्वाधार विकास” यस बर्षको नारा तय गरेको छ ।

- Advertisement -

ताजा समाचार

क्लिन फिड कार्यान्वयन भएपछि कति बढ्छ टेलिभिजनको शुल्क ?

काठमाडौं । विज्ञापनरहित (क्लिन फिड) पूर्णरुपमा कार्यान्वयनमा आएपछि शुल्क बढ्ने टेलिभिजन वितरकहरुले बताएका छन् । विदेशी च्यानलहरुले नेपालका लागि छुट्टै क्लिन फिड दिँदा खर्च...

विन्दावासिनीका विपन्न बालबालिकहरुलाई शैक्षिक सामाग्री सहयोग

बीरगन्ज, १५ कात्तिक । सोनार युवा अभियानका युवाहरुले यहाँका ३६ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरेका छन् । पर्साको बीरगन्ज महानगरपालिका वडा नं १९...

सिर्सिया नदी स्वच्छता अभियान दोस्रो सातामा प्रवेश

बीरगन्ज, १५ कात्तिक ।  पर्सामा सिर्सिया नदी स्वच्छताका लागि सुरु भएको अभियान दोस्रो सातामा प्रवेश गरेको छ । गत साता परवानीपुरबाट सञ्चालन गरिएको अभियान...

नागरिकको जीवन र जीविका रक्षा सरकारको पहिलो प्राथमिकता : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नागरिकको जीवन र जीविका रक्षा सरकारको प्राथमिकता रहेको बताएका छन् । कोभिड १९ को परिक्षण, उपचार गराउँदै नागरिकको जिवनरक्षालाई पहिलो...

धानको समर्थन मूल्य कार्यान्वयन

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित साना किसान कृषि सहकारी संस्थाहरुले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा किसानको धान खरिद गर्ने भएका छन् । नगरपालिकाले सहजीकरण गरेपछि...

थप समाचार

- Advertisement -