शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
21.1 C
Kathmandu
28.8 C
Birgunj

आउँदो अधिवेशनले देउवालाई सभापती चुन्छ : नेता रिजाल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,९ असोज – नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले पार्टीको १४ औं महाधिबेशनले फेरि पनि शेरबहादुर देउवालाई नै पार्टी सभापती चुन्ने दावी गरेका छन् ।
अहिले दोस्रो पुस्तालाई नेतृत्व सुम्पी हाल्ने अवस्था नरहेकाले पार्टी सभापतीमा देउवाको बिकल्प नरहेको वताए । पार्टी सभापतीका लागि अहिले आकाक्षीहरु धेरै देखिए पनि मनोनय सम्ममा दुई/तीन जनाको मात्र नाम आउने र त्यसमा पनि देउवा निर्बिकल्प बन्ने उनको दावी छ ।

- Advertisement -

वीरगन्जको एक रेडियोसँग कुराकानी गर्दै नेता रिजालले पार्टीको १४ औं महाधिबेशन तोकिएको मिति फागुनमा सम्भव नहुने पनि बताए । बिश्व व्यापी कोभिड महामारीका कारण धेरै जिल्लामा पार्टीको अधिवेशनहरु अवरुद्ध हुन पुगेकाले केन्द्रीय महाधिवेशन पनि फागुनमा सम्भव नदेखिएको रिजालले वताए ।

कांग्रेस केन्द्रीय समितिको बैठकले १४ औं महाधिवेशन फागुन ७ गते देखि १० गते सम्मको लागि तय गरेको भए पनि बिषम परिस्थितीका कारण निर्धारित समयमा नभए पनि छिटै अर्को मिति तय दावी गरे । कांग्रेसलाई प्रतिपक्षीको भुमिका निर्वाह गर्न नसकेको आरोप लागिरहेको भए पनि सरकारले गरेको गलत निर्णयको बिरोधमा पार्टी सँधै कडा रुपमा प्रस्तुत भएको नेता रिजालले बताए ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार