शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

किशोरीलाई जबरजस्ती करणी गरेकोअभियोगमा...

काठमाडौँ,१६ चैत । १७ बर्सिया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको बिर्तामोड नगरपालिका–५...

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...
23.1 C
Kathmandu
32.3 C
Birgunj

जहाँ औषधी त्यहाँ फर्मास्टिक : फर्मा प्रोस्पेक्टिभको रैली

सिफारिस

शुक्रबार, असोज ९, २०७७

- Advertisement -

जनकपुरधामः विश्व फर्मास्टिक दिवसको अवसरमा जनकपुरधाममा रैली प्रदर्शन गरिएको छ।
‘जहाँ औषधी त्यहाँ फर्मास्टिक’ भन्ने नाराका साथ जनकपुरधामको रामानन्द चौकबाट रैली सुरु भई जनकचौकमा सम्पन्न भएको हो।

फर्मा प्रोस्पेक्टिभ आफ नेपालद्वारा भएको रैलीमा डाक्टरको स्लिपको आधारमा औषधी मात्रै खरिद गर्न र दर्ता भएको औषधि पसलबाट मात्र औषधि लिन आग्रह गरिएको छ। जथाभावी औषधी प्रयोग नगर्न पनि उनीहरुले आग्रह गरेका छन्।

- Advertisement -


यसैगरी विश्व फर्मास्ष्टिक दिवसको अवसरमा शुक्रबार साँझ जानकी मन्दिरमा दिपप्रज्वलन गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ।

रजत

Into Journalism........

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार