शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

जबरजस्ती करणी गरेको अभियोगमा...

झापा,०७ वैशाख । १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ बस्ने...

नेपालद्धारा युएईले पायाे १२०...

काठमाडौं,०७ वैशाख । नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर...

कारबाही गरेर देखाउन शिक्षक...

काठमाडौँ,०७ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आबद्ध...

३,५०० टन रासायनिक मल...

सिन्धुपाल्चोक,०७ वैशाख । चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ धमाधम...
26.1 C
Kathmandu
38 C
Birgunj

भोजपुरी गीत पेट बडी पापीको विमोचन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ९ असोज । समाजमा व्याप्त समस्याहरुलाई समेट्दै बीरगन्जका युवाहरुद्धारा तयार पारिएको एक म्युजिक भिडियोको विमोचन भएको छ । निम्न वर्गिय परिवारको पिडा तथा वेदनालाई विषयवस्तु बनाएर तयार पारिएको पेट बडी पापी बोलको म्युजिक भिडियोको विमोचन भएको हो ।

- Advertisement -

श्याम सर्राफको शब्द/स्वरमा रहेको गीतलाई संगीतकार विवेक परियारले संगीतबद्ध गरेका छन् । राजन श्रीवास्तवले निर्देशन गरेको भिडियोमा राकेश यादवले अभिनय गरेका छन् ।
बीरगन्ज माईस्थानस्थित दरबार होटेलमा भएको विमोचन समारोहमा संविधान सदस्य अनिल रुंगटाले म्युजिक भिडियोको विमोचन गरेका थिए ।

समारोहलाइ सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेको रुंगटाले समाजको यर्थाथ अवस्थाको चित्रण गरिएको यस गीतलाई सफलताको शुभकामना व्यक्त गरे । उनले गीतका माध्यमले संस्कृतीको जर्गेणामा यहाँका युवाहरुको प्रयासको प्रशंसा गरे । भोजपुरीमा अश्लीलताले प्रश्रय पाईरहेका बेला यस्ता मौलिक गीतसंगीतहरुले भोजपुरीको गरिमा जोगाउने कार्य गरेको उनको भनाई छ ।

- Advertisement -

जेंवना-भोजपुरिया सनेसा बीरगन्जका अशोक कुशवाहाको अध्यक्षतामा भएको समारोहमा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष केसी लामिक्षाने, जनता समाजवादी पार्टीका युवा नेता तबरेज अहमद, भिजिट मधेशका राष्ट्रिय संयोजक ओमप्रकाश सरार्फ, समाजिक अभियान्ता प्रकाश थारु लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी माधुरी महतोले गरेकी थिईन् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार