शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

युवती हत्या आरोपमा एक...

बुटवल,१६ चैत । पधेंरोमा नुहाउन गएकी १९ वर्षकी युवतीको हत्यामा संलग्न भएको आरोपमा...

दुर्गा प्रसाईंलाई हतियार राख्न...

काठमाडौं,१६ चैत । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हातहतियार राख्ने इजाजत दिएको विषयमा छानबिन...

निर्माण उद्योगमैत्री कानुन निर्माण...

हेटौंडा,१६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर कार्यान्वयनमा...

टस जितेको नेपाल पहिला...

काठमाडौं,१६ चैत । टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले आयरल्यान्ड ए...
23.1 C
Kathmandu
32.3 C
Birgunj

डा. केसीको समर्थनमा बीरगन्जका चिकित्सक !

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ९ असाेज । डा. केसीको समर्थनमा यहाँका चिकित्सकहरु पनि आन्दोलित भएका छन् । नेपाल चिकित्सक संघ नारायणीमा आबद्ध चिकित्सकहरुले डा. केसीको समर्थनमा प्रदर्शन गरेका हुन् ।

- Advertisement -

चिकित्सकहरुले चिकित्सक संघको कार्यालयमा एउटा कार्यक्रम आयोजना गरी केहीबेर प्रदर्शन गरेका थिए । प्रहरीले डा. केसीसँग गरेको अभद्र व्यवहारको लागि माफी माग्दै उनको सम्पूर्ण जायज मागलाई सरकारले पूरा गर्नुपर्ने भन्दै प्रदर्शन गरेका थिए ।

चिकित्सकहरुले हिजोदेखि हातमा कालो पट्टि बाधेर सांकेतिक विरोधसमेत गर्दै आएका छन् ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार