शनिबार, कार्तिक १५, २०७७

25 C
Kathmandu
27.5 C
Birgunj

मन्त्री सोनलले भने – पहिला पार्टीमा आउनुस, अनि मात्रै योजना पास हुन्छ

  • 189
    Shares

सिफारिस

बारामा आफ्नै छोरी र नातिनीलाई करणी गर्ने एक पक्राउ

बीरगन्ज १२ कात्तिक । छोरी र नातिनीलाई ६ महिना देखि लगातार करणी गर्दै आएका एक जना बाबुलाई बारा प्रहरीले पक्राउ गरेको छ । बाराको पर्सौनी...

भोलिदेखि बीरगन्जका विद्यालयहरु खुल्दै

बीरगन्ज १२ कात्तिक । बीरगन्ज महानगरपालिकामा रहेका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आउने भएका छन् । बीरगन्ज महानगरपालिका कार्यालयले विद्यालय सञ्चालनका लागि जिल्ला...

मुद्दा दर्ता भएपछि पूर्व सांसद गुप्तासहितका आरोपी फरार

बीरगन्ज, १४ कार्तिक -मुकेश चौरसिया हत्याको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा मुद्दा दर्ता भएपछि पूर्व सांसद राजकुमार गुप्तासहितका आरोपी...

तराईका मिथिला आर्टिस्टले बंगलौरमा खोले अन्सिएँट मिथिला आर्ट्स एण्ड क्राफ्ट

          जनकपुरधाम, कार्तिक १४ । जनकपुरका मिथिला आर्टिस्टले बंगलौरमा खोले अन्सिएँट मिथिला आर्ट्स एण्ड क्राफ्ट। जनकपुरधामका मिथिला आर्टिस्ट रीतिई कर्ण र प्रशान्त लाभले बंगोलारमा अन्सिएँट...
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज १० असोज । प्रदेश नं. २ का भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री जितेन्द्र सोनलले मन्त्रालयको योजना पास गर्नका लागि स्थानीय तहका अध्यक्षलाई पार्टी प्रवेश गर्नुपर्ने दबाब दिएको खुलेको छ ।

- Advertisement -

मन्त्री सोनलले पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्तालाई पार्टी प्रवेश गरेमात्रै मन्त्रालयको योजना पास गरिदिने नभए योजना नै नदिने भनेको खुलेको हो ।

- Advertisement -Trulli

अध्यक्ष गुप्ताले योजना पास गराउन जाँदा मन्त्री सोनलले आफूमाथि पार्टी प्रवेश गर्नुपर्ने सर्त तेस्र्याएको खुलासा गरेका हुन् ।

गाउँमा नदी तटबन्दको योजना पास गरी दिन अनुरोध गर्न मन्त्रालय पुगेको वेला मन्त्री सोनलले पार्टी नै प्रवेश गर्नु पर्ने प्रस्ताव राखेको अध्यक्ष गुप्ताले बताए ।

गाउँपालिकामा बर्षेनी नदीमा आउने बाढीले ठूलो जनधनको क्षती गर्ने गरेकोले तटबन्ध गर्न मन्त्रालयमार्फत योजना दिन आग्रह गर्दा पार्टी प्रवेशपछि मात्रै योजना दिने भने पछि आफू अचम्मित भएको गुप्ताले बताए ।

अध्यक्ष गुप्ताले बिपक्षी दलका नेताहरुले हरेक काममा बिरोध गर्नै पर्छ भन्ने परिपाटीमा रहँदा विकाशका काम प्रभावित हुने गरेको बताए ।

उपभोक्त समिति गठनमा स्थानीय तहलाई निकै सास्ती हुने गरेको भन्दै उनले कतिपय काम उपभोक्त समिति गठन नहुँदा रोकिने गरेको पनि बताए ।

आफ्ना नागरिकले गाउँमै स्तरीय स्वास्थ्य सेवा पाउन भन्ने उद्देश्यका साथ छिट्टै सुविधा सम्पन्न एमविविएस डाक्टरसहितको अस्पताल संचालनको प्रक्रिया अगाडी बढाएको पनि उनले बताए ।

अध्यक्ष गुप्ताले स्थानिय स्तरमा रहेको पोखरी लगायतको आन्तरिक स्रोत सधानको ठेक्का प्रक्रिया अगाडी बढाइएको वताउँदै उठेको राजस्व गाउँपालिका समृद्ध बनाउन प्रयोग गर्ने वताए ।

- Advertisement -

ताजा समाचार

क्लिन फिड कार्यान्वयन भएपछि कति बढ्छ टेलिभिजनको शुल्क ?

काठमाडौं । विज्ञापनरहित (क्लिन फिड) पूर्णरुपमा कार्यान्वयनमा आएपछि शुल्क बढ्ने टेलिभिजन वितरकहरुले बताएका छन् । विदेशी च्यानलहरुले नेपालका लागि छुट्टै क्लिन फिड दिँदा खर्च...

विन्दावासिनीका विपन्न बालबालिकहरुलाई शैक्षिक सामाग्री सहयोग

बीरगन्ज, १५ कात्तिक । सोनार युवा अभियानका युवाहरुले यहाँका ३६ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरेका छन् । पर्साको बीरगन्ज महानगरपालिका वडा नं १९...

सिर्सिया नदी स्वच्छता अभियान दोस्रो सातामा प्रवेश

बीरगन्ज, १५ कात्तिक ।  पर्सामा सिर्सिया नदी स्वच्छताका लागि सुरु भएको अभियान दोस्रो सातामा प्रवेश गरेको छ । गत साता परवानीपुरबाट सञ्चालन गरिएको अभियान...

नागरिकको जीवन र जीविका रक्षा सरकारको पहिलो प्राथमिकता : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नागरिकको जीवन र जीविका रक्षा सरकारको प्राथमिकता रहेको बताएका छन् । कोभिड १९ को परिक्षण, उपचार गराउँदै नागरिकको जिवनरक्षालाई पहिलो...

धानको समर्थन मूल्य कार्यान्वयन

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित साना किसान कृषि सहकारी संस्थाहरुले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा किसानको धान खरिद गर्ने भएका छन् । नगरपालिकाले सहजीकरण गरेपछि...

थप समाचार

- Advertisement -