शनिबार, कार्तिक १५, २०७७

25 C
Kathmandu
27.5 C
Birgunj

रोट्रायक्ट क्लब अफ बीरगन्ज मेट्रोपोलिसको चौथो पद हस्तान्तरण कार्यक्रम सम्पन्न

  • 88
    Shares

सिफारिस

बारामा आफ्नै छोरी र नातिनीलाई करणी गर्ने एक पक्राउ

बीरगन्ज १२ कात्तिक । छोरी र नातिनीलाई ६ महिना देखि लगातार करणी गर्दै आएका एक जना बाबुलाई बारा प्रहरीले पक्राउ गरेको छ । बाराको पर्सौनी...

भोलिदेखि बीरगन्जका विद्यालयहरु खुल्दै

बीरगन्ज १२ कात्तिक । बीरगन्ज महानगरपालिकामा रहेका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आउने भएका छन् । बीरगन्ज महानगरपालिका कार्यालयले विद्यालय सञ्चालनका लागि जिल्ला...

मुद्दा दर्ता भएपछि पूर्व सांसद गुप्तासहितका आरोपी फरार

बीरगन्ज, १४ कार्तिक -मुकेश चौरसिया हत्याको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा मुद्दा दर्ता भएपछि पूर्व सांसद राजकुमार गुप्तासहितका आरोपी...

तराईका मिथिला आर्टिस्टले बंगलौरमा खोले अन्सिएँट मिथिला आर्ट्स एण्ड क्राफ्ट

          जनकपुरधाम, कार्तिक १४ । जनकपुरका मिथिला आर्टिस्टले बंगलौरमा खोले अन्सिएँट मिथिला आर्ट्स एण्ड क्राफ्ट। जनकपुरधामका मिथिला आर्टिस्ट रीतिई कर्ण र प्रशान्त लाभले बंगोलारमा अन्सिएँट...
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, १० असाेज । रोट्रायक्ट क्लब अफ बीरगन्ज मेट्रोपोलिसको चौथो पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । शनिबार भएको क्लबको चौथो पदस्थापना कार्यक्रममा सलोनी रौनियार वर्ष २०२०(२१ का लागि क्लबको अध्यक्षमा पदस्थापन भएकी हुन् ।

- Advertisement -

क्लबका वर्ष २०१९(२० का अध्यक्ष गोपाल कृष्ण कन्डोईले यस वर्षको अध्यक्षलाई पद हस्तान्तरण गरे । क्लबको यस वर्षको उपाध्यक्षमा आलोक कर्ण, सचिवमा रबिन श्रेष्ठ, सहसचिवमा दिपु वर्णवाल, कोषाध्यक्ष स्वस्तीका महन्ती, क्लब सर्भिस् डाईरेक्टर अंशु अग्रवाल, कम्युनिटी सर्भिस् डाईरेक्टरमा निश्चल प्रजापति, ईन्टरनेशनल सर्भिस डाईरेक्टर मधु प्रजापति, प्रोफेसनल सर्भिस डाईरेक्टरमा अंजली गर, सदस्यहरुमा आरती गुप्ता, ज्योती तिब्रेवाललगायतका रहेका छन् । क्लबको नयाँ कार्यसमितीलाई रोटेरियन अनिले जैसवालले शपथ ग्रहण गराए ।

- Advertisement -Trulli

कार्यक्रममा रोटरी क्लब अफ बीरगन्ज मेट्रो पोलिसका पुर्व अध्यक्ष रम्भा मिश्र, रोटरी क्लब अफ बीरगन्ज मेट्रो पोलिस २०२०(२१का सचिव चन्दन सिंह, रोट्रयाक्ट ३२९२ जोन १३ का जेडआरआर प्रकाश कर्णलगायतकाहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सलोनी रौनियारले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् भने उपस्थिती भएकाहरुलाई क्लबका सल्लाहकार अमित शर्माले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा वर्ष भरि क्लबलाई सहयोग गर्ने क्वेस्ट फर्मास्यिुटिक्लस्, प्रकाश डान्स् स्टुडियो, नेपाल पोष्ट डेलि, जि नेपाल एचडि टिभी लगायतलाई सम्मन गरिएको थियो । कार्यक्रमको सहजीकरण मधु प्रजापतिले गरेकी थिईन् ।

- Advertisement -

ताजा समाचार

पर्सामा थुनुवा माथि प्रहरीको यातना

बीरगन्ज, १५ कात्तिक । जिल्ला प्रहरी कार्यालय पर्सामा एक थुनुवालाई प्रहरीले चरम यातना दिएको आरोप लगाइएको छ । पर्साको बीरगन्ज महानगरपालिका वडा नं २७...

सितोरियो खेलाडीकाे बेल्ट टेस्ट कार्यक्रम सम्पन्न

जितपुर, १५ कात्तिक । बारा जिल्लाकाे जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुरमा रहेको नेपाल सितोरियो कराते संघ डोजो जीतपुर शाखाले बेल्ट टेष्ट कार्यक्रमको आयोजना...

कोरोना संक्रमित पुर्वमन्त्री विश्वकर्मालाई भेन्टिलेटरमा राखेर उपचार सुरु

काठमाडौं । कोरोना संक्रमित नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्मालाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको छ। ग्राण्डी अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेका विश्वकर्माको स्वास्थ्यमा...

क्लिन फिड कार्यान्वयन भएपछि कति बढ्छ टेलिभिजनको शुल्क ?

काठमाडौं । विज्ञापनरहित (क्लिन फिड) पूर्णरुपमा कार्यान्वयनमा आएपछि शुल्क बढ्ने टेलिभिजन वितरकहरुले बताएका छन् । विदेशी च्यानलहरुले नेपालका लागि छुट्टै क्लिन फिड दिँदा खर्च...

विन्दावासिनीका विपन्न बालबालिकहरुलाई शैक्षिक सामाग्री सहयोग

बीरगन्ज, १५ कात्तिक । सोनार युवा अभियानका युवाहरुले यहाँका ३६ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरेका छन् । पर्साको बीरगन्ज महानगरपालिका वडा नं १९...

थप समाचार

- Advertisement -