शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...

पढन गएका बालबालिकालाई घर...

पढन गएका बालबालिकालाई घर निर्माणको काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका...
17.1 C
Kathmandu
27.1 C
Birgunj

पछिल्लो २४ घण्टामा १३५१ कोरोना संक्रमित थपिए, ७४२ जना डिस्चार्ज

सिफारिस

काठमाडौं । कोरोना भाइरसका थप एक हजार ३५१ संक्रमित थपिएका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा देशभर एक हजार ३५१ संक्रमित थपिएको बताए ।

- Advertisement -

यससँगै कुल संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ७४२ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म ५४ हजार ६४० जना डिस्चार्ज भएका छन् । हाल डिस्चार्ज हुने दर ७३ दशमलव १ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ८० जनाको पीसीआर परीक्षण गरिएको छ । हाल पीसीआर परीक्षण गर्नेको संख्या ९ लाख ९८ हजार ४०७ पुगेको छ ।

- Advertisement -

देशभरका संस्थागत आइसोलेसन ८ हजार ६९५ जना र होम आइसोलेसनमा १० हजार ९२९ जना रहेका छन् । आजसम्म देशभर ६ हजार ३१० जना क्‍वारेन्टिनमा रहेका छन् ।

नेपाल पोष्ट डेली

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार