Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

धनुषा : वडा च्याम्पियन फुटबल प्रतियोगिता सुरु

spot_img

जनकपुरधाम, २२ असोज : धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ मा वडा च्याम्पियन पुरुष फुटबल प्रयोगिता हुने भएको छ ।

स्थानीय श्री समता यूवा क्लवको आयोजनामा हुने प्रतियोगिताको समुद्घाटन कात्र्तिक २ गते हुने भएको छ।

खेलकुद संयोजक मो.खुरसेद राइनका अनुसार नगरपालिकाका १० वटै वडाका टीम प्रतियोगितामा सहभागी हुनेछ।

एक वडाको खेलाडी अर्को वडाबाट खेल्न नपाइने, खेल फिफाको नियम अनुसार खेलाइने, अनिवार्य रुपमा प्रत्येक खेलाडीको जर्सी, बुट साथै क्लव वा वडाको बाइनर हुनुपर्ने नियम बनाएको छ । यस्तै रेफ्रि डिसिजन लास्ट डिसिजन हुने र बढी बोल्न नपाइने नियम पनि बनाएको छ। र सथै यस प्रतियोगितामा विजेतालाई कप, मेडल, प्रमाणपत्र र नगद पुरस्कारले पुरस्कृत गरिनेछ।

spot_img

ताजा अपडेट

लोकप्रिय