बिहिबार, मंसिर १८, २०७७

13 C
Kathmandu
19.2 C
Birgunj

एक–दुई स्थानमा वर्षाको सम्भावना

  • 4
    Shares

सिफारिस

पिस पोस्टर प्रतियोगितामा मुन लाईट प्रथम, साउथ जोन द्धितीय र तृतीय

बीरगन्ज, १७ मंसिर - लायन्स क्लब अफ बीरगन्जको आयोजनामा बुधबार सम्पन्न पिस पोस्टर प्रतियोगितामा मुन लाईट मावि प्रथम भएको छ भने साउथ जोन मावि...

कृषि विकास बैंक सखुवाप्रसौनी शाखाका प्रमुख कमिसन खानै व्यस्त !

बीरगन्ज,१२ मंसिर । पर्साको ग्रामिण क्षेत्र सखुवाप्रसौनी गाउँपालिका वडा नं. २ पंचगावामा रहेको कृषि विकास बैंकका शाखा प्रमुखको रवैयाका कारण स्थानियवासी पिडामा परेका छन्...

बारामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

बारा,१७ मंसिर । बारामा सवारी दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ । पचरौता नगरपालिका–८ बस्ने प्रेमनारायण चौधरीको १७ वर्षीया छोरी गान्धीकुमारी चौधरीको मृत्यु...

बीरगन्जको अपौनीमा खेलमैदानको निर्माण सम्पन्न, सांसद यादबले गरे उद्घाटन

बीरगञ्ज १७, मंसिर । पर्सा क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्य प्रदिप यादबको संसदीय विकास कोषबाट हरपतगञ्जमा खेलुकद मैदानको निर्माण कार्य सम्पन्न भएको...
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं २९असोज – बंगालको खाडीमा बनेर तेलांगना माथि रहेको शक्तिशाली निम्न चापीय क्षेत्र कमजोर भई पश्चिम–उत्तरपश्चिम दिशामा अरब सागर तिर सर्ने क्रममा रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

- Advertisement -

बिहीबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

- Advertisement -Trulli

शुक्रबार पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

शनिबार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ।देशका अन्य भू–भागमा आंशिक बदली रहनेछ।बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

- Advertisement -

ताजा समाचार

नारायणी अस्पताल परिसरमा चोरको बिगबिगी !

बीरगन्ज, १८ मंसिर । बीरगन्जस्थित नारायणी अस्पतालमा चोरको बिगबिगी बढेको छ । दिनै पिच्छे चोरीका घटना हुन थालेपछि नारायणी अस्पताल परिसर असुरक्षित बन्दै गएको...

ठोरीमा नेपाली काँग्रेसको बनभोज तथा पार्टी प्रवेश कार्यक्रम

बीरगन्ज, १८ मंसीर । ठोरी गाउँपालिका वडा नं २ को पिकनिक स्पोर्ट्स रानीबनमा नेपाली काँग्रेस ठोरीले बनभोज कार्यक्रम तथा पार्टी प्रवेश कार्यक्रम गरेको छ।ठोरी...

बरियारपुरमा मापदण्ड विपरीत सञ्चालनमा रहेका ६ औषधी पसल बन्द !

  बरियारपुर, १८ मंसिर । बाराको महागढीमाई नगरपालिकामा सञ्चालनमा रहेका मापदण्ड विपरीतका औषधी पसल औषधी व्यवस्था विभागको टोलिले बन्द गराएको छ । औषधी विक्री गर्ने...

बीरगन्जमा लैङ्गिक हिंसा विरुद्धको जनचेतनामुलक ¥यालि

बीरगन्ज, १८ मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बीरगन्जमा र्याली निकालिएको छ । बीरगन्ज महानगरपालिका वडा नं २ छपकैयाबाट लैङ्गिक हिंसा...

बीरगन्जमा राजावादीहरुको ¥यालि

बीरगन्ज, १८ मंसिर । बीरगन्जमा बिहीबार राजावादीहरुले प्रदर्शन गरेका छन् । राजा आऊँ, देश बचाऊँ भन्दै पर्सा र बाराका राजावादी संघ संस्थाहरुले बीरगन्ज महानगरपालिकाको...

थप समाचार

- Advertisement -