शनिबार, बैशाख ८, २०८१
Sat, April 20, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
18.1 C
Kathmandu
25.5 C
Birgunj

बारामा आफ्नै छोरी र नातिनीलाई करणी गर्ने एक पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज १२ कात्तिक । छोरी र नातिनीलाई ६ महिना देखि लगातार करणी गर्दै आएका एक जना बाबुलाई बारा प्रहरीले पक्राउ गरेको छ ।

- Advertisement -

बाराको पर्सौनी गाउँपालिका बस्ने २७ बर्षिय छोरी र १२ बर्षिय नातिनीलाई बुवाले जबरजस्तीकरणी गर्दै आएका थिए ।

ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरिक्षक ओम प्रकाश यादव सहितको टोलीले ४५ बर्षिय बुवालाई फरार रहेको अवस्थामा हिजै पक्राउ गरेको थियो ।

- Advertisement -

पिडित अनदाजी छोरीका श्रीमानको करिब तीन बर्ष पहिले बिदेश रोजगारबाट फर्केपछि मृत्यु भएको थियो । पिडित पक्ष आज उजुरी लिएर मुदा दर्ता गराउन जिल्ला प्रहरी कार्यालय कार्यालय बारा पुगेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक सुरेन्द्र यादबले मुद्धा दर्ताको प्रक्रियामा रहेको बताए ।

पिडितसँग अहिले सोधपुछ हुन बाँकी रहेकाले यथार्थ बिवरण सोधपुछपछि मात्र दिन मिल्ने जानकारी दिए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार