मङ्लबार, मंसिर १६, २०७७

22 C
Kathmandu
27 C
Birgunj

तराईका मिथिला आर्टिस्टले बंगलौरमा खोले अन्सिएँट मिथिला आर्ट्स एण्ड क्राफ्ट

  • 270
    Shares

सिफारिस

पटेर्वासुगौलीमा अस्पतालको शिलान्यास, उपचारको लागी बाहिर जाने बाध्यता हट्ने विश्वास

वीरगञ्ज, १५ मंसिर । पर्साको पटेर्वासुगौली गाउपालिका वडा न. ४ मा पनि अस्पताल भवनको शिलान्यास गरिएको छ । केन्द्रिय सरकारको योजनाअनुरुप १० शैय्याको अस्पतालको...

साधारण मेलाका लागि करैयामाई गाउँपालिकाभर दुई दिने बिदा

बारा, १५ मंसिर - कहीं नभएको जात्रा हाडीगाँउमा भने जस्तै सामान्य मेला भर्नका लागि बाराको करैयामाई गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । सो...

बीरगन्ज – पोखरिया सडकखण्डबाट सशस्त्र प्रहरीद्वारा ७ लाख मुल्य बराबरको मोटर पार्टस बरामद

बीरगन्ज, १५ मंसिर । सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका वडा न. २६ सुगौली बिर्ताबाट ७ लाख मुल्य बराबरको भन्सार छलिका मोटर पार्टस बरामद गरेको छ...

ट्रकको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

कैलाली,१४ मंसिर । कञ्चनपुरमा ट्रकको ठक्करबाट एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ । बेदकोट नगरपालिका-१ चम्पापुरमा से १ क १४०६ नम्बरको मिनी ट्रकले ठक्कर दिदाँ...
रजतhttps://nepalpostdaily.com/
"जीवनमा यदि बाधा अड्चन आयो भने कहिले पनि नआत्तिनुस किनकि लडेर उठ्नेलाइनै बिजेता भनिन्छ" ।

 

- Advertisement -

 

- Advertisement -Trulli

 

 

 

जनकपुरधाम, कार्तिक १४ । जनकपुरका मिथिला आर्टिस्टले बंगलौरमा खोले अन्सिएँट मिथिला आर्ट्स एण्ड क्राफ्ट। जनकपुरधामका मिथिला आर्टिस्ट रीतिई कर्ण र प्रशान्त लाभले बंगोलारमा अन्सिएँट मिथिला आर्ट्स एण्ड क्राफ्ट ग्यालरी खोलेका छन्।

मिथिला आर्टिस्ट रीतिई कर्णले भनिन् मैले यो अन्सिएँट मिथिला आर्ट्स एण्ड क्राफ्ट खोल्नु मेरो ठूलो सपना थियो र यस आर्ट्स एण्ड क्राफ्टमा धेरै आर्टिस्टहरुलाई जोड्ने प्रयास गर्नेछु र मिथिला चित्रकलाको मौलिक परम्परा अहिलेसम्म पनि कायमै छन् | स्थानीय वस्तुको प्रयोग चित्रकलामा हुनु, घरेलु सामग्री र वनस्पतिबाट रङ्ग निर्माण गरी चित्रकलामा प्रयोग गर्नु पनि यसको मौलिक विशेषता नै मानिन्छ।

 

मिथिला चित्रकलाको मौलिक विशेषता भनेकै देवीदेवताहरूका चित्रमा पनि मानवीय भाव व्यक्त हुनु हो |विशेष गरेर विवाह. ब्रतबन्ध, पूजाआजा, चाडपर्व, ब्रतपूजाका अवसरमा मिथिला चित्र बनाउने गरिन्छ । विभिन्न प्रतीकहरूको प्रयोग गरी मिथिला क्षेत्रको मौलिक परम्परागत कलात्मक रूपमा प्रतीक चिन्हको प्रयोग भएको पाइन्छ|

जसले मैथिली समुदायको जीवनशैली र लोकपरम्पराबारे जानकारी पाउन सकिन्छ| साथै मिथिला कलाकार रीतिई कर्णले भने मिथिला चित्रकला नेपालको सांस्कृतिक सम्पदा हो|

अहिले संसारले मिथिला चित्रकलाको महत्त्व र समान गर्दछन् र जनकपुरधाम मिथिला चित्रकलाको ठूलो केन्द्र रहेको छ र अहिलका नयाँ पुषताहरुले मिथिला चित्रकलामा धेरै रुचि देखाउँदै आइरहेका छन्।त्यसैले अन्सिएँट मिथिला आर्ट्स एण्ड क्राफ्ट ग्यालरी नेपाल भारत सबै ठाउँमा खोल्ने विचार गरेका छन् जहाँ मिथिला आर्टिस्टहरुले आफ्नो पेन्टिङ राख्न सक्नु र आफ्नो प्रतिभा सम्पूर्ण जानमा देखाउन सकुन्।

- Advertisement -

ताजा समाचार

बीपीसँगै जागरण गीत गाउने योद्धाको निधन

चितवन । विसं २०१५ मा नेपाली कांग्रेसका नेता बीपी कोइरालासँगै जागरणको गीत गाउँदै चुनावी अभियानमा जुटेका योद्धाको मंगलबार निधन भएको छ। रत्ननगर नगरपालिका–१, बकुलहर निवासी...

रौतहटमा ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

रौतहट । रौतहटमा कर्तव्य ज्यान मुद्दामा फरार रहेका एकजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मुद्दामा फरार रहेका कटहरिया नगरपालिका १ भसेढवाका तेजन...

पछिल्लो २४ घण्टामा थपिए १३०४ कोरोना संक्रमित, २१ को मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १३०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७५६...

नेकपा सचिवालय बैठकमा विष्णु पौडेलको ‘बर्थडे सेलिब्रेसन’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा महासचिव विष्णु पौडेलको जन्मदिन मनाइएको छ । मंगलबार सचिवालय बैठकअघि बालुवाटारमा महासचिव पौडेलको ६२ औं...

ग्रामिण क्षेत्रमा मनपरी भाडा असुल, ३ जना बस्ने अटोमा ६ जना बस्दा पनि प्रहरी मौन

बीरगन्ज, १६ मंसिर । लकडाउन खुकुलो भएर सवारी साधन सञ्चालनमा आएसँगै पर्साको ग्रामिण क्षेत्रमा चल्ने सवारीको भाडादर मनपरी रुपमा लिने गरेको यात्रुहरुले बताएका छन्...

थप समाचार

- Advertisement -