शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

सांसद खड्काले १५ वर्षदेखि...

काठमाडौँ — कांग्रेस सांसद दीपक खड्काले १५ वर्षदेखि कब्जा गरेको लैनचौरस्थित स्काउटको जग्गा...

आज – ०७ बैशाख...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ सवारी...

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...
21.1 C
Kathmandu
32.2 C
Birgunj

नागरिकको जीवन र जीविका रक्षा सरकारको पहिलो प्राथमिकता : अर्थमन्त्री पौडेल

सिफारिस

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नागरिकको जीवन र जीविका रक्षा सरकारको प्राथमिकता रहेको बताएका छन् । कोभिड १९ को परिक्षण, उपचार गराउँदै नागरिकको जिवनरक्षालाई पहिलो प्राथमिकतामा राखिएको उनको भनाइ छ ।

- Advertisement -

नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको भेटमा मन्त्री पौडेलले भने, ‘हिजोका नीति कार्यान्वयन गर्दै आवश्यक परेको खण्डमा नयाँ नीति बनाएर भएपनि जीवन र जीविका रक्षा सरकारको प्रयास रहन्छ ।

कोभिडका कारण रोजगारी, उत्पादन गम्भीर रूपमा प्रभावित हुँदा अर्थतन्त्रमा संकुचन आएको बताए । कोभिडकै प्रभावको बीचमा उत्पादन बढाउदै रोजगारी सृजना गर्नु पर्ने र अर्थतन्त्रलाई गतिशिल बनाउनुपर्ने उनले बताए ।

- Advertisement -

कोभिडको असर कहिलेसम्म रहन्छ भन्‍न सकिँदैन । यो विश्वको साझा समस्या हो, उनले भने, यहि असरका बीचमा पनि नीतिका प्रबन्धबाट उत्पादन बृद्धि गर्दै रोजगारी सृजना गरेर अर्थतन्त्रलाई गतिशिल बनाउन सरकार प्रतिबद्द छ, उनले भने ।

उनले कोभिडसँग लड्न संसारमा भईरहेको प्रयासलाई समन्वयात्मक ढंगबाट अगाडि बढाउनु पर्ने बताए ।

मन्त्री पौडेलले सरकारको काम, कारबाहीको रचनात्मक आलोचनालाई सहज रूपमा लिने पनि बताए । आलोचनाले सरकारलाई सकारात्मक रूपमै सहयोग गर्छ,ू उनले भने, लोकतन्त्रलाई सुदृढ गर्न, पारदर्शिता र सुशासनमा मिडियाको भुमिका महत्वपूर्ण छ ।

नेपाल पोष्ट डेली

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार