मङ्लबार, मंसिर १६, २०७७

22 C
Kathmandu
27 C
Birgunj

सिर्सिया नदी स्वच्छता अभियान दोस्रो सातामा प्रवेश

  • 33
    Shares

सिफारिस

पटेर्वासुगौलीमा अस्पतालको शिलान्यास, उपचारको लागी बाहिर जाने बाध्यता हट्ने विश्वास

वीरगञ्ज, १५ मंसिर । पर्साको पटेर्वासुगौली गाउपालिका वडा न. ४ मा पनि अस्पताल भवनको शिलान्यास गरिएको छ । केन्द्रिय सरकारको योजनाअनुरुप १० शैय्याको अस्पतालको...

साधारण मेलाका लागि करैयामाई गाउँपालिकाभर दुई दिने बिदा

बारा, १५ मंसिर - कहीं नभएको जात्रा हाडीगाँउमा भने जस्तै सामान्य मेला भर्नका लागि बाराको करैयामाई गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । सो...

बीरगन्ज – पोखरिया सडकखण्डबाट सशस्त्र प्रहरीद्वारा ७ लाख मुल्य बराबरको मोटर पार्टस बरामद

बीरगन्ज, १५ मंसिर । सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका वडा न. २६ सुगौली बिर्ताबाट ७ लाख मुल्य बराबरको भन्सार छलिका मोटर पार्टस बरामद गरेको छ...

ट्रकको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

कैलाली,१४ मंसिर । कञ्चनपुरमा ट्रकको ठक्करबाट एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ । बेदकोट नगरपालिका-१ चम्पापुरमा से १ क १४०६ नम्बरको मिनी ट्रकले ठक्कर दिदाँ...
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, १५ कात्तिक ।  पर्सामा सिर्सिया नदी स्वच्छताका लागि सुरु भएको अभियान दोस्रो सातामा प्रवेश गरेको छ । गत साता परवानीपुरबाट सञ्चालन गरिएको अभियान अन्तर्गत यस साता राधेमाई छठ घाटमा सरसफाई गरिएको हो ।

- Advertisement -

नदी सफा नहुँदा नदी आसपास बसोबास गर्नेहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएका कारण सरसफाई अभियान सुरु गरिएको जनाइएको छ । पर्यावरण संरक्षणका लागि काम गर्ने संस्था वातावरण जिउने आधार ः लिभिंग विथ ईभाईरोन्मेन्टको नेतृत्वमा सुरु भएको सिर्सिया स्वच्छता अभियानमा स्थानिय इम्प्रुभिङ्ग बीरगन्ज चाइल्ड क्लब, राधेमाई युवा क्लब लगायतका संघ संस्थाको सक्रियतामा सरसफाई अभियान सञ्चालन भइरहेको छ ।

- Advertisement -Trulli

शनिबार सरसफाई पछि आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै युवा अभियन्ता दिलिपराज कार्कीले सिर्सिया खोला वीरगञ्जबासीको लाइफ लाईन भएकाले यसको संरक्षण र जगेर्ना गर्ने जिम्मेवारी हाम्रै काँधमा आएको बताए । स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रिय सरकारले गम्भिर रुपमा ध्यान नदिँदा स्थानीयहरु आफै जागरुप हुनुपरको बताउँदै यसमा सबैले साथ दिन पनि अपिल गरे ।

त्यसैगरी वातावरण जिउने आधारका जिल्ला अध्यक्ष राजन रौनियारले गुट्खा तथा पान खाएर जथाभावि फाल्नेहरुले बीरगन्ज फोहोर गरेको बताउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

यस्तै वातावरण जिउने आधार संस्थाका केन्द्रिय अध्यक्ष आकाश चौहानले सिर्सिया नदी सरसफाईका लागि आफुहरुले सुरु गरेको अभियानमा जोडिन सबैलाई आह्वान गरेका छन् । सिर्सिया नदी सम्पुर्ण पर्सावासीको लाईफलाइन भएका कारण यसको सरसफाईको जिम्मा पनि यहाँका बासिन्दाहरुको भएको बताए । यस क्षेत्रका तथाकथित समाजसेवी, नेताहरुलाई अभियानमा जोडिन आग्रह गरेपनि कोही पनि उपस्थित नभएको उनको दुखेसो छ ।

- Advertisement -

ताजा समाचार

नेकपा बैठक : अध्यक्षद्वयको प्रस्तावमाथि छलफल सुरु, अनौपचारिक संवाद बढाउने निर्णय

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । बालुवाटारमा बसेको आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ुप्रचण्डुले...

बीपीसँगै जागरण गीत गाउने योद्धाको निधन

चितवन । विसं २०१५ मा नेपाली कांग्रेसका नेता बीपी कोइरालासँगै जागरणको गीत गाउँदै चुनावी अभियानमा जुटेका योद्धाको मंगलबार निधन भएको छ। रत्ननगर नगरपालिका–१, बकुलहर निवासी...

रौतहटमा ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

रौतहट । रौतहटमा कर्तव्य ज्यान मुद्दामा फरार रहेका एकजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मुद्दामा फरार रहेका कटहरिया नगरपालिका १ भसेढवाका तेजन...

पछिल्लो २४ घण्टामा थपिए १३०४ कोरोना संक्रमित, २१ को मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १३०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७५६...

नेकपा सचिवालय बैठकमा विष्णु पौडेलको ‘बर्थडे सेलिब्रेसन’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा महासचिव विष्णु पौडेलको जन्मदिन मनाइएको छ । मंगलबार सचिवालय बैठकअघि बालुवाटारमा महासचिव पौडेलको ६२ औं...

थप समाचार

- Advertisement -