मङ्लबार, मंसिर १६, २०७७

22 C
Kathmandu
27 C
Birgunj

सितोरियो खेलाडीकाे बेल्ट टेस्ट कार्यक्रम सम्पन्न

  • 3
    Shares

सिफारिस

पटेर्वासुगौलीमा अस्पतालको शिलान्यास, उपचारको लागी बाहिर जाने बाध्यता हट्ने विश्वास

वीरगञ्ज, १५ मंसिर । पर्साको पटेर्वासुगौली गाउपालिका वडा न. ४ मा पनि अस्पताल भवनको शिलान्यास गरिएको छ । केन्द्रिय सरकारको योजनाअनुरुप १० शैय्याको अस्पतालको...

साधारण मेलाका लागि करैयामाई गाउँपालिकाभर दुई दिने बिदा

बारा, १५ मंसिर - कहीं नभएको जात्रा हाडीगाँउमा भने जस्तै सामान्य मेला भर्नका लागि बाराको करैयामाई गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । सो...

बीरगन्ज – पोखरिया सडकखण्डबाट सशस्त्र प्रहरीद्वारा ७ लाख मुल्य बराबरको मोटर पार्टस बरामद

बीरगन्ज, १५ मंसिर । सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका वडा न. २६ सुगौली बिर्ताबाट ७ लाख मुल्य बराबरको भन्सार छलिका मोटर पार्टस बरामद गरेको छ...

ट्रकको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

कैलाली,१४ मंसिर । कञ्चनपुरमा ट्रकको ठक्करबाट एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ । बेदकोट नगरपालिका-१ चम्पापुरमा से १ क १४०६ नम्बरको मिनी ट्रकले ठक्कर दिदाँ...
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जितपुर, १५ कात्तिक । बारा जिल्लाकाे जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुरमा रहेको नेपाल सितोरियो कराते संघ डोजो जीतपुर शाखाले बेल्ट टेष्ट कार्यक्रमको आयोजना गरेको छ । नेपाल सितोरियो कराते खेल्दै आएकाहरुको बेल्ट टेष्ट गरी बेल्ट उन्नती गर्नुभएकोले यस शाखाले शनिवार बाराको जीतपुर बजारमा टेष्ट कार्यक्रमको आयोजना गरेको हो ।

- Advertisement -

जीतपुर डाेजाे शाखाका स प्रशिक्षाक मनोज कुमार साहको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व युवा तथा खेल्कुद मन्त्रि पुरुषोतम पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्रि पौडेलले खेलले स्वास्थ्यका साथै सदभावलाई राम्रो बनाउने काम गर्ने गरेको बताउदै नगरले खेल क्षेत्रलाई विशेष ध्यान दिन आग्रह गर्नुभएको थियो ।

- Advertisement -Trulli

यसैगरी कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिका नगर उपप्रमुख सरस्वतीदेबि चौधरीले खेलको विकासका लागि नगरपालिका सधै उग्र स्थानमा उभीने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । कार्यक्रमलाई गायक प्रमाेद जखमीले आफ्नो गिता सुनाएर खेलाडी र अतिथिहरुकाे मनराेजन गरेका थिए । सथै प्रिति पासवानले आफ्नो नृत्यले सबैकाे मन झुमाएका थिए ।

कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष क्षेत्रबहादुर क्षेत्र (अनिल),पुर्ब गाबिस अध्यक्ष देवनारायण चाैधरी,जितपुरसिमरा नगर उधाेग बाणिज्य सघका अध्यक्ष सजय साह, नगर पुर्व नगर उधाेग बाणिज्य सघका अध्यक्ष घनश्याम गिरी, महिला नेत्री शिता उप्रेती , युवानेता सताेष सिह, रेडियो अकशबनि जितपुरका प्रबन्धक राजुराज गिरी, स्थानिय समाजसेवि अफताब आलम लगाएतको उपस्थिती रहेको थियो । कर्याक्रममा सहभागी खेलाडी मध्ये १० जनाले ग्रिन बेल्ट र ४ जनाले औरेन्ज बेल्ट प्राप्त गरेका छन् । कार्यक्रम बिभिन्न समाजसेवी का पनि सम्पन्न गरेकाे थियोे ।कार्यक्रमका सहयाेगी संस्था केयर भिजन बाैडिङ , सहिद स्मरक एकडेमी,गिता फर्निचर जितपुरकाे सहयोग रहेकाे थियाे ।

- Advertisement -

ताजा समाचार

नेकपा बैठक : अध्यक्षद्वयको प्रस्तावमाथि छलफल सुरु, अनौपचारिक संवाद बढाउने निर्णय

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । बालुवाटारमा बसेको आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ुप्रचण्डुले...

बीपीसँगै जागरण गीत गाउने योद्धाको निधन

चितवन । विसं २०१५ मा नेपाली कांग्रेसका नेता बीपी कोइरालासँगै जागरणको गीत गाउँदै चुनावी अभियानमा जुटेका योद्धाको मंगलबार निधन भएको छ। रत्ननगर नगरपालिका–१, बकुलहर निवासी...

रौतहटमा ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

रौतहट । रौतहटमा कर्तव्य ज्यान मुद्दामा फरार रहेका एकजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मुद्दामा फरार रहेका कटहरिया नगरपालिका १ भसेढवाका तेजन...

पछिल्लो २४ घण्टामा थपिए १३०४ कोरोना संक्रमित, २१ को मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १३०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७५६...

नेकपा सचिवालय बैठकमा विष्णु पौडेलको ‘बर्थडे सेलिब्रेसन’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा महासचिव विष्णु पौडेलको जन्मदिन मनाइएको छ । मंगलबार सचिवालय बैठकअघि बालुवाटारमा महासचिव पौडेलको ६२ औं...

थप समाचार

- Advertisement -