शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...

पढन गएका बालबालिकालाई घर...

पढन गएका बालबालिकालाई घर निर्माणको काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका...
23.1 C
Kathmandu
32.3 C
Birgunj

धनुषाका एक युवक ३ दिनदेखि बेपत्ता, अपहरणको आशंका

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१७ कार्तिक । जनकपुरबाट घरबाट हिँडेका धनुषाका एक युवक बेपत्ता भएका छन् । मिथिला नगरपालिका–३ हरिहरपुर घर भएका २४ वर्षीय श्रवन कुमार महतो गएको शुक्रबार विहान करिब ११ बजे बेपत्ता भएको परिवारजनले जनाएको छ ।

- Advertisement -

‘दिगम्बरपुरका एकजनासँग उसले पैसा लिएको थियो । त्हीँ पैसा दिन उ महेन्द्रनगरमा बसबाट उत्रिएका थिए । त्यसको १० मिनेटपछि फोन गर्दा फोन लागेन् । सायद कसैले अपहरण गरिसक्यो,’ उनका दाई सन्तोषले भने ।

प्रहरीमा खबर गरेको र प्रहरीले खोजी कार्य जारी राखेको भन्दै आएको उनको भनाई छ । तर प्रहरीले पनि प्रारम्भिक अनुसन्धानमा घटना आफैले रचेको निचोड निकालेपनि भित्री अनुसन्धान जारी राखेको छ ।

- Advertisement -

यसअघि समेत नाटकीय रुपमा अपहरण परेको हल्ला फैलाएका उनी खेतमा फेला परेको धनुषाका डिएसपी मकेन्द्र मिश्रले बताए । फेरिपनि वासतवमै अपहरणमा परेको वा नाटक गरेको विषयमा थप अनुसन्धान जारी रहेको उनको भनाइ छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार