Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

सोसाइटी अफ मेडिकल स्टुडेन्ट्स ‘नेपाल’द्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन गरियो

spot_img

 महोत्तरी, कार्तिक २३ : महोत्तरीको  हल्खोरी, एकडारा गाउँपालिकामा सोसाइटी अफ मेडिकल स्टुडेन्ट्स, नेपाल द्वारा नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रमा सम्पन गरेको छ।

कोरोना महामारी नेपाल प्रवेश गरेपछि गरिव निमुखा नेपालीहरु बिच्चली भएकाछन् । त्यसमा पनि महामारीको डरसंगै चिकित्सकहरु समेत उपचारको कमिहुन थालेपछि गरिव विपन्नहरु त उपचारकै अभावमा समेत ज्यान गुमाउन थाले। जिवनका लागि आवयश्क परेका वेला नभई नहुने उपचारकै अभाव हुनथालेपछि अव कसरी बाँच्ने भन्ने भय समेत थपिएका बेला सोसाइटी अफ मेडिकल स्टुडेन्ट्स, नेपाल द्वारा नि:शुल्क स्वास्थ्य शिविर प्रदान गरियो।

यस नि:शुल्क स्वास्थ्य शिविरका आयोजक
एकडारा गाउँपालिका,सोसाइटी अफ मेडिकल स्टुडेन्ट्स, नेपाल र रोतरक्ट क्लव अफ काठमाण्डू युनिभर्सिटी मेडिकल स्कूल रहेको हुुुुन्।

नि:शुल्क स्वास्थ्य शिविरमा मधुमेह, अर्थोपेडिक्स,छालाका रोगहरूको सहित सबै उपचार सेवा दिएको छ। यस नि:शुल्क स्वास्थ्य शिविरमा ३०० जनाले सेवा प्राप्त गरेका हुन्।

साथै यस नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रमा
सहयोग गरिदिने लियो अफ विराट मेडिकल कलेज, डाक्टर मेडिकल क्लिनीक जलेश्वर, बन्धन डियागिनोस्तिक एण्ड रिफरेन्स ल्याब रहेका छन् ।

 

spot_img

ताजा अपडेट

लोकप्रिय